October 7, 2024
दिल तामाङ ,सिड्नी नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका राजेन्द्र विष्ट अस्ट्रेलियाको सिड्नीमा भएको पाँचौं महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतिभा र राजेन्द्रले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरे। प्रतिभाले म्याग्दी काली युनाइटेड र राजेन्द्रल ढोरपाटन क्लबबाट […]
October 7, 2024
दिल तामाङ ,सिड्नी आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२४ को उपाधि जितेका छन् । ढोरपाटन पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । अस्ट्रेलियाकाे सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको पुरुषतर्फको फाइनलमा आयोजक ढोरपाटनले म्याग्दी प्रवासी नेपाली संघ […]
October 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई आइतवार ३-० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेटमा २५-१४ को सहज जित निकालेको नेपालले पछिल्ला दुवै सेटमा कडा चुनौतीको सामना गर्नुपरेको थियो। यद्यपी नेपालले दोस्रो सेट २५-२३ र तेस्रो सेट […]
October 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली याश्विजकी सदस्य जेनेप ओत्रान वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएकी छिन् । शनिवार भएको लिगको फाइनलमा खेलमा ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली च्याम्पियन बनेको थियो । कर्णालीलाई अपराजित रुपमा लिगको च्याम्पियन बनाउन जेनेपको महत्वपूर्ण भूमिका रहेको थियो । जेनेपले सर्वोत्कृष्ट खेलाडी बन्दै २० हजार रुपैयाँ […]
October 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली यश्वीजलेफ्रेन्चाइज भलिबल लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार भएको अत्यन्त रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई कर्णालीले ३-२ ले हराउँदै उपाधि जितेको हो। अपराजित रहँदै फाइनलमा पुगेको कर्णालीले उपाधि जित्ने संभावना तुलनात्मक रूपमा बढी थियो। लिग चरणमा पनि ललितपुरलाई कर्णालीले […]
October 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को उपाधिका लागि कर्णाली यश्विज र ललितपुर क्विन्सबीच शनिवार प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा फाइनल साँझ ५ः३० बजे सुरु हुनेछ । लिग चरणबाट कर्णाली शीर्ष र ललितपुर दोस्रो स्थानमा रहँदै उपाधि भिडन्त पक्का गरेका हुन् । कर्णालीले लिग चरणमा अपराजित रहँदै […]
October 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली यश्विजले एभरेष्ट महिला भलिबल लिगमा अपराजित यात्रा कायम राख्दा ललितपुर क्विन्सले पनि उपाधि भिडन्तमा स्थान पक्का गरेको छ । शुक्रबार मध्यरातमा सम्पन्न लिगको अन्तिम खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई ३-१ ले पराजित गरेपछि फाइनल समिकरण तयार भएको हो । यसअघि फाइनल पुगिसकेको कर्णालीविरुद्ध काठमाडौंले फाइनल पुग्न २ सेट आफ्नो पक्षमा पारे […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपका पहिलो खेलमा नेपालले घरेलु टोलीसँग खेल्ने भएको छ । काभाले शुक्रवार जारी गरेको खेलतालिकामा नेपालले पहिलो खेलमा असोज २० मा श्रीलंकाको सामना गर्ने भएको हो । असोज २० देखि २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगिताको दोस्रो खेलमा असोज २१ गते नेपालले उज्वेकिस्तानको समान गर्नेछ […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर क्विन्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रवारको पहिलो खेलमा चितवन शक्तिलाई ३-१ ले हराउँदै ललितपुरले फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । ललितपुरसँग पराजित चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ । कर्णाली यश्विजले यसअघि नै फाइनलमा […]
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट महिला भलिबल लिग अन्तर्गत चितवन शक्तिले काठमाडौं स्पाइकर्स र कर्णाली यश्विजविरुद्ध उजुरी दर्ता गरेको छ । चितवनले आफू विरुद्ध खेलमा काठमाडौं र कर्णालीले नियम विपरित ट्यालेन्ट हन्टको खेलाडी छनोट गरेको भन्दै आयोजकसमक्ष उजुरी दर्ता गरेको हो । यसअघि ललितपुर क्विन्सले पनि गण्डकी थन्डर्सविरुद्ध सोही प्रकृतिको उजुरी दर्ता गरेको थियो । […]