default_image

भलिबल

July 10, 2023

तनावपूर्ण खेलमा आर्मी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – निकै तनावपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा गण्डकी प्रदेशमाथि ३-० को सोझो सेटमा जित हात पारेको छ । झडपसहित तनावपूर्ण खेलमा आर्मीले सोझो सेटमा जित हात पारेको हो । राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा भएको खेलमा २५-१९, २६-२४ र ३३-३१ […]

July 10, 2023

हेल्प नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दाबेदार टिप टप हेल्प नेपालले स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । हेल्प नेपालले दावाली मिलन क्लबमाथि सोझो सोटमा जितका साथ महत्वपूर्ण ३ अंक तालिकामा जोडेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा हेल्प […]

July 10, 2023

लगातार तेस्रो जितसँगै पुलिसको फाइनल सम्भावना बलियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ फाइनल सम्भावना मजबुत बनाएको छ । पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार दिउँसो भएको खेलमा पुलिसले २५-१८, […]

July 10, 2023

न्यु डायमण्डको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । न्यु डायमण्डले एभरेष्ट भलिबल ट्रेनिङ सेन्टरमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार विहान भएको दोस्रो खेलमा न्यू डायमण्डले […]

July 10, 2023

एपिएफको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । उपाधिको दाबेदार एपिएफले गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार विहान भएको पहिलो खेलमा एपिएफलो २५–१२, २५–१८ र २५–८ […]

July 9, 2023

पुलिसको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । पुलिसले आइतबार एभरेष्ट भलिबल क्लबलाई ३(० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । पुलिसले एभरेष्टमाथि २५-१७, २५-२२ र २५-६ को सोझो सेटमा पछि पारेको थियो […]

July 9, 2023

न्यु डायमण्डको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमण्ड स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा न्यू डायमण्डले गण्डकीमाथि २५-१७, २५-१६ र २५-१५ को जित हात पारेको हो । नियमित कप्तान ललिता नाथले यसअघिनै अव भलिबल खेल नखेल्ने […]

July 9, 2023

आर्मीमाथि एपिएफको कठिन जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबमाथि कठिन जित हात पारेको छ । कडा प्रतिस्पर्धात्मक खेलमा एपिएफ पाँचौं सेटमा पुगेर विजयी भएको हो । सुरुवाती दुई सेट जितेपनि त्यसपछि लगातार दुई सेट हारेपछि खेल रोचक बनेको थियो । राष्ट्रिय खेलकुद परिषद्(राखेप) […]

July 9, 2023

गण्डकी एपिएफसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो खेलमा पराजित भएको छ । गण्डकी आइतबार नेपाल एपिएफ क्लबसँग ३(१ को सेटमा पराजित भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा एपिएफ २१-२५, २५-२१, २५-२३ र २५-१७ ले विजयी भएको हो […]

July 9, 2023

आर्मीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । आर्मीले दावाली मिलन क्लबलाई सोझो सेटमा पराजित गर्दै लिगमा शीर्ष स्थान कायम राखेको छ । राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मीले २५-१९, २५-११ र २५-२० को सोझो […]

Success

Thank you for your time.