default_image

भलिबल

December 24, 2022

नेपालले सेमिफाइनलमा अपराजित बंगलादेशसँग खेल्नुपर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा अपराजित रहेको घरेलु टाेली बंगलादेशसँग खेल्नुपर्ने भएको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै बंगलादेश अपराजित रहँदै शीर्षस्थानमा रह्यो । राउन्ड रोविन लिगमा घरेलु टाेली बंगलादेश अपराजित रहने एक्लाे टाेली हाे […]

December 24, 2022

किर्गिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले किर्गिस्तानसँग हार बेहोरेको छ । नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो । बंगलादेश र श्रीलंकासँग समान ३–० को सोझो सेटमा पराजित भएको नेपालले किर्गिस्तानविरुद्ध सानदार प्रदर्शन गर्दै दुई सेट लिदै अंक बटुल्न सफल भएको […]

December 24, 2022

काभा यु२३ भलिबल च्याम्पियनसिप – नेपालले किर्गिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले आज (शनिबार) किर्गिस्तानसँग खेल्दैछ । यो खेल बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजेपछि हुनेछ । बलियो किर्गिस्तानलाई स्तब्ध पार्दै नेपाल च्याम्पियनसिपमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । […]

December 23, 2022

किर्गिस्तानमाथि बंगलादेशको रोमाञ्चक जित

एजेन्सी – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशले किर्गिस्तानमाथि राेमाञ्चक जित निकालेकाे छ । घरेलु टोली बंगलादेशले किर्गिस्तानमाथि ३–१ को सेटमा जित निकालेको हो । बंगलादेशको यो लगातार दोस्रो जित हो । किर्गिस्तानको यो पहिलो हार हो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा शुक्रबार […]

December 23, 2022

काभा यू२३ भलिबलमा नेपालको लगातार दोस्रो हार

काठमाडाैं (हाम्राे खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल श्रीलंकासँग पनि ३–० को सोझो सेटमा पराजित हुँदै लगातार दोस्रो हार बेहोर्न पुगेको हो । यसअघि नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग ३–० कै सोझो सेटमा हार बेहोरेको थियो । बंगलादेशको ढाका मिरपुरस्थित […]

December 23, 2022

नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि शुरु भएको बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा आज (शुक्रबार) नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेलमा बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजेपछि शुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । नेपाल पहिलो […]

December 22, 2022

किर्गिस्तानको विजयी सुरुवात

एजेन्सी – उपाधिको बलियो दावेदार किर्गिस्तानले बंगलादेशमा बिहीबारदेखि शुरु भएको बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । किर्गिस्तानले श्रीलंकामाथि ३–१ को सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा बिहीबार भएको खेलको पहिलो सेट किर्गिस्तानले २५–२१ ले जितेको थियो । […]

December 22, 2022

बंगलादेशसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आज (बिहीबार) देखि शुरु भएको बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा घरेलु टाेली बंगलादेशसँग हार बेहोरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाल घरेलु तथा आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको हो । कप्तान धिरोज कुमार बस्नेत, रवि […]

December 22, 2022

काभा यू२३ भलिबल च्याम्पियनसिप – नेपालले आयोजक बंगलादेशसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आज (बिहीबार) देखि बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप शुरु हुँदैछ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा आजदेखि शुरु हुने च्याम्पियनसिपमा नेपालले च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ । पछिल्लो समय उमेर समूहमा उत्कृष्ट प्रदर्शन […]

December 20, 2022

यू२३ भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि शुरु हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली यू२३ भलिबल टोली त्यसतर्फ प्रस्थान गरेका छन् । १९ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशकाे ढाका प्रस्थान गरेको हो । काभा यू२३ भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ । नेपाल भलिबल संघले यू२३ पुरुष भलिबल टोली […]

Success

Thank you for your time.