default_image

3 months ago

September 8, 2025

स्पेनको जितमा मेरिनोको ह्याट्रिक

334 views

0 Bookmark

एजेन्सी – स्पेनले विश्वकप छनोटमा टर्कीलाई ६-० ले पराजित गरेको छ।

आर्सनलका मिडफिल्डर मिकल मेरिनोले ह्याट्रिक पूरा गरे गरे। उनले ५७औं मिनेटमा लमिन यामालको पासबाट करिब २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै आफ्नो तेस्रो गोल पुरा गरे।

उनले २२ औं मिनेटमा पहिलो र इन्ज्युरी समयमा व्यक्तिगत दोस्रो गोल गरेका हुन्।
मेरिनोले २०२५ मा स्पेनका लागि खेलेका ६ खेलमा ६ गोल गरिसकेका छन्। यसअघि उनले ३१ खेलमा मात्र २ गोल गरेका थिए।

स्पेनका पेड्रीले छैंटौं र ६२ औं मिनेटमा दुई गोल गरे । बार्सिलोनाकै फेरान टोरेसले ५३ औं गोल गरे।

मिकल ओयार्जाबालले मेरिनोका २ गोलमासहित ३ असिस्ट गरे। यो जितपछि स्पेनले समूह ‘इ’ मा स्पेनको ६ अंक छ । टर्की र जर्जियाको समान ३ अंक छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.