3 months ago
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जेन जीले आव्हान गरेको आन्दोलनमा प्रहरीले चलाएको गोलीबाट फुटबल खेलाडी पनि घाइते भएका छन्।
नेपाल सुपर लिग (एनएसएल) को च्याम्पियन टोली ललितपुर सिटी एफसी टोलीका सदस्य पवन शाहीलाई आन्दोलनको पहिलो दिन भदौ २३ गते बानेश्वरमा गोली लागेको थियो।

छाती र हातमा दुई वटा गोली लागेका कालिकोट मान्माका पवनको हाल उनी ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ। ब्रिगेड ब्वाइज क्लबबाट पनि खेलिसकेका डिफेन्डर पवन एनआरटीमा पनि आबद्ध थिए।
सोहि आन्दोलनका क्रममा बाँके जिल्ला क्रिकेटका खेलाडी सुलभ राज श्रेष्ठको मृत्यु भएको थियो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]