8 years ago
April 29, 2017
एजेन्सी – सिजन २०१६/१७को अन्त्य नजिकिँदै गर्दा ला लिगाको अन्त्य पनि निकै रोमान्चक हुँदै गईरहेको छ। लिगको शीर्षस्थानमा रहेको बार्सिलोना भन्दा १ खेल कम खेलेको रियल म्याड्रिडले यस सिजनमा लिग अन्तर्गत ५ खेल खेल्न बाँकी छ।
उक्त खेलहरु नेपाली समयानुसार तल दिइएको छ:
वैशाख १६ (अप्रिल २९) – रियल म्याड्रिड विरुद्ध भ्यालेन्सिया – रातको ८:०० बजे
वैशाख २४ (मे ७)- ग्रानाडा विरुद्ध रियल म्याड्रिड – रातको १२:३० बजे ( वैशाख २३ (मे ६) को मध्यरात)
वैशाख ३१ (मे १४) – रियल म्याड्रिड विरुद्ध सेभिल्ला – समय टुंगो लाग्न बाँकी
जेष्ठ ७ (मे २१) – मालागा विरुद्ध रियल म्याड्रिड – समय टुंगो लाग्न बाँकी
यसबाहेक आँधीका कारण सारिएको सेल्टा भिगो विरुद्धको खेल हुने मिति अझै तय भएको छैन।
बार्सिलोनाका बाँकी खेलहरु यहाँ हेर्नुहोस (नेपाली मिति र समयमा)
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]