default_image

9 years ago

November 1, 2015

फिक्सिङ आरोपीलाई आज विशेष अदालत लगिदै

87 views

0 Bookmark

म्याच फिक्सिङ आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापासहित पाँच खेलाडीलाई प्रहरीले आज विशेष अदालतमा उपस्थित गराउदै छ  ।

fixing

खेलाडीसँगको बयान नसकिएको भन्दै विशेषले पक्राउ परेको दिनदेखि लागु हुने गरि १७ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो । १७ दिन शुक्रबार पुरा भएको हो तर शनिबार विदा भएकाले आइतबार मात्र खेलाडीलाई विशेष लान लागिएको हो ।

स्पोर्टस राडार सेक्युरिटी सर्भिस, नेपाल प्रहरी र आफनो संयुक्त पहलमा पाँच खेलाडी फिक्सिङमा संलग्न गरेहेको एसियाली फुटबल महासंघ (एएफसी) ले उनीहरु पक्राउ परेको केही दिनमा सार्वजनिक गरेको थियो । पाँच खेलाडीमाथि अनुसन्धान चलिरहेकाले एएफसी र अलिख नेपाल फुटबल संघले उनीहरुलाई तत्कालका लागि निलम्बन गरिसकेको छ ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.