default_image

8 years ago

June 12, 2017

विश्वकप छनोटमा इटालीको जित

150 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत समूह ‘जी’मा रहेको इटालीले ठुलो विजय हासिल गरेको छ। इटालीले घरेलु मैदानमा लिक्टेनस्टाइन विरुद्ध ठुलो विजय हात पार्यो।

यसैगरी घरेलु मैदानमा लिक्टेनस्टाइनलाई ५-०ले पराजित गर्दै इटालीले पनि आफ्नो अपराजित यात्रा कायमै राख्यो। पहिलो हाफको ३५औं मिनेटमा लोरेंजो इन्सिग्नेको गोलले अग्रता लिएको इटालीले दोश्रो हाफमा ४ गोल गरेको थियो। आन्द्रीए बेलोटिले ५२औं मिनेटमा इन्सिग्नेको पासलाई सदुपयोग गर्दै अग्रता दोब्बर परेका थिए भने एडरले बेलोटिको पासको उपयोग गर्दै ७४औं मिनेटमा टोलीको तेश्रो गोल गरे। बर्नार्डेस्ची र गाबियाडिनीले अन्तिम मिनेटमा गोल गर्दै इटालीलाई सहज जित दिलाएका थिए।

स्पेनले पनि म्यासेडोनियालाई २-१ले पराजित गर्दै समूहमा अपराजित रह्यो। समूहकै अर्को खेलमा इजरायलले अल्बानियालाई ३-०ले पराजित गर्यो।

समूहको शीर्ष स्थानमा रहेका इटाली र स्पेनले समान ६ खेलमा १६ अंक जोडेका छन्। स्पेनको गोल अन्तर बढी भएकाले इटाली दोश्रो स्थानमा छ। अल्बानिया र इजरायल ९ अंक बोक्दै तेश्रो र चौथो स्थानमा छन्।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.