8 years ago
June 15, 2017
एजेन्सी – आउँदो शनिबारदेखि सुरु हुन गइरहेको फिफा कन्फेडेरेसन कपको उद्घाटन खेलमा आयोजक रसियाले न्युजील्याण्डको सामना गर्दैछ। ८ टोलि सहभागी रहने प्रतियोगितामा टोलीहरुलाई २ समूहमा विभाजन गरिएको छ।

खेल तालिका:
३ असार – रातको ८:४५ बजे – रसिया विरुद्ध न्युजिल्याण्ड
४ असार – रातको ८:४५ बजे – पोर्चुगल विरुद्ध मेक्सिको
७ असार – रातको ८:४५ बजे – पोर्चुगल विरुद्ध रसिया
७ असार – रातको ११:४५ बजे – न्युजिल्याण्ड विरुद्ध मेक्सिको
१० असार – रातको ८:४५ बजे – पोर्चुगल विरुद्ध न्युजिल्याण्ड
१० असार – रातको ८:४५ बजे – रसिया विरुद्ध मेक्सिको
४ असार – रातको ११:४५ बजे – क्यामरुन विरुद्ध चिली
५ असार – रातको ८:४५ बजे – अष्ट्रेलिया विरुद्ध जर्मनी
८ असार – रातको ८:४५ बजे – अष्ट्रेलिया विरुद्ध क्यामरुन
८ असार – रातको ११:४५ बजे – चिली विरुद्ध जर्मनी
११ असार – रातको ८:४५ बजे – क्यामरुन विरुद्ध जर्मनी
११ असार – रातको ८:४५ बजे – अष्ट्रेलिया विरुद्ध चिली
सेमीफाइनल खेलहरु असर १४ र १५ गते रातको ११:४५ बजे खेलिनेछन्।
तेश्रो स्थान र फाइनल खेल भने असार १८ गते क्रमश: रातको ७:४५ र ११:४५ बजे खेल्ने कार्यक्रम रहेको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]