एजेन्सी – रियल म्याड्रिड एवं पोर्चुगल राष्ट्रिय टोलीका फरवार्ड क्रिस्टियानो रोनाल्डोले रियल छोड्ने निर्णय लिएसँगै विश्व फुटबलमा हलचल मच्चिएको छ। रोनाल्डोले रियल म्याड्रिड छाडे उनको अर्को गन्तव्य कहाँ हुनेछ भन्ने विश्व फुटबलमै चर्चाको विषय बनेको छ।
यस्तैमा सामाजिक संजालमा भने फुटबल प्रेमीमाझ रोनाल्डोले अरु कुनै क्लबबाट खेल्दा उनलाई कस्तो देखिन्छ भन्ने कौतुहलता केहि हदसम्म मेटिएको छ। रोनाल्डोले अन्य क्लबको जर्सी लगाउँदा कस्तो देखिन्छ त?
१. म्यानचेस्टर युनाइटेड
२. पेरिस सेन्ट जर्मन
३. सांघाई शेनुहा
४. म्यानचेस्टर सिटि
५. एल.ए. ग्यालेक्सी
६. युभेन्टस
७. एसि मिलान
८. रियल म्याड्रिडमै रहँदा
कहाँ जालान् त रोनाल्डो?