पुर्व म्यान चेस्टर युनाइटेड स्टार डेभिड बेक्याम आज नेपाल आएका हुन , बिबिसी डक्युमेन्टेरिको क्रममा उनि आज नेपाल आएका हुन ।
देशको यस्तो असहज स्थितीमा पनि हजारऔ फ्यानहरु उनलाई हेर्न उपस्थित थिए ।
केहि समर्थकहरुले देशको यो स्थितीलाई उद्रीत गर्दै केहि पोस्टहरु गरेका छन । हेरौ केहि रोजिएका पोस्ट हरु :
यतिबेला फेसबुक मा कारपुल निकै प्रख्यात छ , नेपाल आएको बेला कारपुलिङ गर्दै नेपाली बेकह्याम