default_image

8 years ago

June 21, 2017

[भिडियो हेर्नुहोस] – चीनमा ब्राजिलियन ओस्कारका कारण खेलमा झडप

141 views

0 Bookmark

चीन (एजेन्सी)– चेल्सीका पूर्व मिडफिल्डर ओस्कारले खेलका दौरान विपक्षी खेलाडीलाई बलले हानेपछि खेलका दौरान झडप भएको छ ।
Oscar

चाइनिज सुपर लिग फुटबलमा सोमबार भएको संघाई एसआइपिजी र गोन्जाओ बीचको खेलमा ओस्कार झगडाको जड बनेका थिए । १–१ को बराबरीमा टुंगिएको उक्त खेल दौरान ओस्कारले दुई विपक्षी खेलाडीलाई नजिकबाट बलले प्रहार गरेपछि गोन्जाओका खेलाडीले ओस्कारलाई धकेलेर मैदानमा लडाए ।

त्यसपछि दुवै टोलीका खेलाडी बीच झडप भयो र केहि समय अवस्था असामान्य रह्यो । सो घटनामा दुई खेलाडी गोन्जाओका लि टीयाक्सिन र संघाईका फू हुवानले रातो कार्डको सामना गरे ।


भिडियो हेर्नुहोस

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.