9 years ago
November 26, 2015
राजधानी बैकंकमा हुने यू्—१३ स्कुल फुटबल फेस्बिलमा सहभागी हुन जाने टोलीलाई बिहिबार एक कार्यक्रमका विच बिदाई गरिएको छ । न्यू बानेश्वरमा रहेको जुनियर फुटबल एकेडमि (जेएफए) फुटबल फेस्टीबलमा सहभागीता जनाउन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन ।
नोभेम्बर २७ देखि डीसेम्बर २ सम्म हुने उक्त प्रतियोगिताका लागि जेएफएका २३ सदस्यको टोली बैकंक प्रस्थान गर्नेछन । खेलाडीहरुमा कप्तानमा सन्जय खत्रि, इसान कडोल,सम्बर्स क्षेत्रि,सुदिन महर्जन,सुसाकं पौडेल,नृपेश बहादुर शाह,दिक्ष्यान्त भटृ क्षेत्रि,सुएस पौडेल,इभान रत्न तुलाधार,प्रसगं फ्युयाल,हेनिज लिम्बू,जिनीक्रिपा लिम्बु र निश्चल श्रेष्ठ छन् । त्यस्तै अबिनभ श्रेष्ठ,विकल्प कुावर र गोलरक्षकमा कृतज्ञ के.सी छन् । टोलीमा प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रि,ब्यवस्थापकद्धय बिक्रम महर्जन र नबिन महर्जन,अफिसियलद्धय बिराट जङ्ग ऐडी र दिपान्कर भटृ क्षेत्रि,फिजियो निसान सुब्बा तथा फोटो पत्रकार कबिर महर्जन छन्् । टोली शुक्रबार बैकंक प्रस्थान गर्नेछन् ।
बिहीबार आयोजित एक कार्यक्रममा टोलीलाई काब्य स्कुलका निर्देशक रिजन खड्का, जिएएका निर्देशक नवाङ्ग निमा लामा र जुनियर फुटबल एकेडमिका अलिजा रन्जीत लगायतले बिदाई गरे । एसियाका करिब १० राष्ट्र्रका विद्यालयको सहभागिता रहने छ । जूनिस्तरमा बालबालिकालाई प्रशिक्षण गराउने उद्देश्यले स्थापना भएको हो ।
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]