10 years ago
November 26, 2015
राजधानी बैकंकमा हुने यू्—१३ स्कुल फुटबल फेस्बिलमा सहभागी हुन जाने टोलीलाई बिहिबार एक कार्यक्रमका विच बिदाई गरिएको छ । न्यू बानेश्वरमा रहेको जुनियर फुटबल एकेडमि (जेएफए) फुटबल फेस्टीबलमा सहभागीता जनाउन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन ।
नोभेम्बर २७ देखि डीसेम्बर २ सम्म हुने उक्त प्रतियोगिताका लागि जेएफएका २३ सदस्यको टोली बैकंक प्रस्थान गर्नेछन । खेलाडीहरुमा कप्तानमा सन्जय खत्रि, इसान कडोल,सम्बर्स क्षेत्रि,सुदिन महर्जन,सुसाकं पौडेल,नृपेश बहादुर शाह,दिक्ष्यान्त भटृ क्षेत्रि,सुएस पौडेल,इभान रत्न तुलाधार,प्रसगं फ्युयाल,हेनिज लिम्बू,जिनीक्रिपा लिम्बु र निश्चल श्रेष्ठ छन् । त्यस्तै अबिनभ श्रेष्ठ,विकल्प कुावर र गोलरक्षकमा कृतज्ञ के.सी छन् । टोलीमा प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रि,ब्यवस्थापकद्धय बिक्रम महर्जन र नबिन महर्जन,अफिसियलद्धय बिराट जङ्ग ऐडी र दिपान्कर भटृ क्षेत्रि,फिजियो निसान सुब्बा तथा फोटो पत्रकार कबिर महर्जन छन्् । टोली शुक्रबार बैकंक प्रस्थान गर्नेछन् ।
बिहीबार आयोजित एक कार्यक्रममा टोलीलाई काब्य स्कुलका निर्देशक रिजन खड्का, जिएएका निर्देशक नवाङ्ग निमा लामा र जुनियर फुटबल एकेडमिका अलिजा रन्जीत लगायतले बिदाई गरे । एसियाका करिब १० राष्ट्र्रका विद्यालयको सहभागिता रहने छ । जूनिस्तरमा बालबालिकालाई प्रशिक्षण गराउने उद्देश्यले स्थापना भएको हो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]