सोमबार साझ आफ्नो व्यक्तिगत कारणले फ्रान्स गएका राष्ट्रिय टोलिको प्रशिक्षक ओजेम्सको अनुपस्थितिमा जनवरी ८ देखि सुरु हुने प्रतियोगिताको तयारी टोलीका सहायक प्रशिक्षक बाल गोपाल महर्जन र उपेन्द्र मान सिंहले समाल्ह्ने छन ।
आगामी आइतबार देखी सुरु हुने भनिएको प्रशिक्षणमा नेपालको यु २३ खेलाडीहरु समावेश हुने छन । मलेशिया आयोजक बंगलादेश र श्रीलंकासँग समुह चरणमा परेको नेपाली टोली आफ्नो पहिलो खेल मलेशियाबिरुद्ध खेल्ने छ ।
भारतमा भएको साफमा समुहबाट नै बहिरिए पछी नेपाल फर्केका ओजेम्स सोही दिन फ्रान्स गएका हुन र जनवरी ५ मा फर्केर टोली सम्हाल्ने छन ।