default_image

10 years ago

January 17, 2016

साग गेम्स: नेपालको समुहमा बाङ्लादेश, अफ्गानिस्तान र भुटान

173 views

0 Bookmark

माघ ३ गते, काठमाडौं ।
भारतको आसाममा फेब्रुअरीबाट सुरुहुने साग गेम्समा फूटबलतर्फ नेपाल अफ्गानिस्तान,बाङ्लादेश र भुटानको समुहमा परेको छ अर्को समुहमा माल्दिभ्स, भारत र श्रीलङ्का रहेका छन ।

Nepal(red)  Vs  Malaysia(Blue) 1_1

नेपालले फेब्रुअरी ७ तरिखमा बाङ्लादेशसँग पहिलो खेल, ९ तरिखमा भुटान र ११मा अफ्गनिस्तानसँग खेल्नेछ । समुह चरणको सम्पूर्ण खेलहरु नेहरु स्टेडीयम र नक आउट चरणका खेलहरु गान्धी स्टेडीयममा खेलिने छ ।
महिलातर्फ नेपालले पहिलो खेल श्रीलङ्कासँग फेब्रुअरी ९ र मल्दिभ्ससँग फेब्रुअरी ११ तरिखमा खेल्ने छ । महिलातर्फको सम्पूर्ण खेलहरु नेह रु स्टेडीयम सिलोङमा खेलिने छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.