भारत विरुद्ध निर्णयाक गोल गरेका नवयुग श्रेष्ठल साग फुट्बलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन ।
प्रातियोगितामा दुई ह्याट्रीक गरेका नवयुगले भुटान बिरुद्ध ३ , माल्दिव्स बिरुद्ध ३ र भारत विरुद्ध १ गोल गर्दै कुल ७ गोल गरे ।
नेपालले प्रतियोगिता भरी ११ गोल गर्दै संवरण पदक जित्न सफल भयो जस मद्धे ७ गोल नेपाल आर्मीका नवयुगको नाममा रहयो ।