default_image

10 years ago

February 26, 2016

अन्जन र अनन्त स्पेनिस क्लबमा ट्राएल दिने

221 views

0 Bookmark

राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन बिस्ट र डिफेन्डर अनन्त तामाङ स्पेनको क्लब मार्बेला युनाइटेड एफ.सिमा ट्राएल दिने भएका छन । अखिल नेपाल फुट्बल संघको आधिकारीक वेबसाइटले जनाए अनुसार बिमल घर्ती मगरले स्पेन गएर उक्त क्लब सँग खेल्ने छन भने अन्जन र अनन्तले भने प्रशिक्षण लिनेछन ।

Anjan-and-Ananta-Sikkim-reject copy

मार्च ५ देखी अप्रिल ३० सम्म हुने प्रशिक्षणमा प्रभावित गर्न सके उनिहरुको प्रशिक्षण व्यावसायिक सम्झौतामा परिणत हुन सक्ने छ।

बिमल घर्ती मगरलाई बेल्जियममा ट्राइल दिलाउने एजेन्ट  लुइस डि भ्राइजलेउक्त अवसर दिलाएको कुरा बुजिएको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.