default_image

7 years ago

October 12, 2018

मनाङ मर्स्याङदीविरुद्ध ब्रिगेड ब्वाइज (लाइभ)

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार दोस्रो खेलमा सिग्नेचर मनाङ मर्स्याङदी क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दैछन् ।

सुरुवाती ११ :

ब्रिगेड ब्वाइज क्लब:

सागर राय, दिलेन लोक्तान (कप्तान), रन्दिप पौडेल, दिपेन राज सिंह, मनोज राइ, जय गुरुङ, गणेश बुढाथोकी, रजत तिवारी, शिशिर लेखि, अनुप गुरुङ, ऋतिक खड्का

सिग्नेचर मनाङ मर्स्याङदी क्लब :

विशाल श्रेष्ठ, विमल बस्नेत, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विशाल राई, कमल श्रेष्ठ, आफिज ओलावाले, अडेलाजा सोमिडे, सुरज विक, प्रवेश कुँवर

खेल लाइभ हेर्न यहाँ थिच्नुहोस्

 

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.