अखिल नेपाल फुटबल संघले (एन्फा) मे महिनामा हुने ए.एफ.सी. यु-१४ प्रतियोगिताको लागि चौध वर्ष मुनिका खेलाडीहरुको खुला छनोटको कार्यक्रम तय गरेको छ |
जिल्ला छनोट र क्षेत्रीय छनोट पार गर्दै केन्द्रीय छनोट पार गर्ने खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै ताजिकिस्तानमा ए.एफ.सी. अन्डर १४ प्रतियोगिता खेल्ने छन् | यससंगै टि खेलाडीहरु एन्फा एकेडेमीमा रही प्रशिक्षण पनि गर्नेछन् |
यसअघि महिला समुहको पनि जिल्ला स्तरीय खेल गराएर छनोट गरिएको थियो |
के तपाईंको घरछिमेकमा कोहि क्षमतावान खेलाडी छ?
छनोट प्रक्रिया तल दिइएको छ: