स्पेन को मार्बेला युनाइटेड एफ सि मा फुटबल टुर मा रहका नेपाली खेलाडीद्वय अन्जन बिस्ट र अनन्त तामाङलाई फ्रान्समा ट्राइलको मौका मिलेको कुरा मार्बेला एफ सि को आधिकारिक फेसबुक पेज ले जनाएको छ|
मार्बेला को अनुसार ४८ मध्य ८ खेलाडीहरुले विभिन्न युरोपेली मुलुकमा व्यवसायिक फुटबल खेल्न ट्राइल को मौका पाएको र ती मध्य अन्जन र अनन्त ले फ्रान्सको क्लब हरुमा ट्राइल दिने कुरा उल्लेख गरेको छ|
उनी हरुको ट्राइल अप्रिल ८ बाट सुरु हुने छ ।