default_image

10 years ago

May 9, 2016

च्याम्पियन्स लिगमा म्यानचेस्टरको एकमात्र क्लब खेल्ने

138 views

0 Bookmark

प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यानचेस्टर सिटि र आर्सनलले २-२ को बराबरी खेलेपछि म्यानचेस्टरको एकमात्र क्लबले च्याम्पियन्स लिगमा खेल्न पाउने समीकरण अगाडी आएको हो|

Rooney Sanchez Aguero Champions league

आठौँ मिनेत्न्म सर्जियो अगुएरोको गोलले खेलमा अगाडी बढेको सिटीले दुइ मिनेट पश्चात ओलिभिएर जिरुको गोलसंगै आर्सनल १-१ स्कोर बनाउदै खेलमा फर्कियो| तर ५१औंकेभिन डे ब्र्युएनले एकल प्रयासमा शानदार गोल गरेपछि सिटीले तिन अंक लाग्ने सम्भावना बढेको थियो| खेलको ६८औं मिनेटमा एलेक्सिस  स्यांचेजले पुन: बराबरी गोल गर्दै अंक बाढ्न बाध्य पारे|

अब म्यानचेस्टर युनाईटेडको दुइ खेल बाँकी रहेको छ र सो खेलमा जित हात पारेमा सिटिलाई पछि पार्दै युनाईटेडले युरोपको प्रतिष्ठित प्रतियोगिता खेल्नेछ| उता टोटेनहम भने साउथह्याम्पटन संग २-१को हार व्यहोरेपनि च्यम्पिएन्स लिगमा स्वत: छनोट  भइसकेको छ|

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.