default_image

8 years ago

May 25, 2016

क्रिस्टियानो रोनाल्डो प्रशिक्षणको दौरान घाईते

रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको फाइनल खेल्नु अघि अघि ठुलो धक्का लागेको छ| प्रशिक्षणको दौरान आफ्नै गोलरक्षक संग जुधेका रोनाल्डोले आफु खेल्न सक्ने बताए पनि उनि खेल्ने सम्भावना कम रहेको बुझिएको छ| ३१ वर्षीय रोनाल्डोको तिघ्रामा चोट लागेको तर सो चोट सामान्य भएको उनले बताएका छन्| तर, केहि हप्तामै फ्रान्समा सुरु हुने युरोको लागि खतरा नलिने […]

19 views

0 Bookmark

रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको फाइनल खेल्नु अघि अघि ठुलो धक्का लागेको छ|

CristianoRonaldo

प्रशिक्षणको दौरान आफ्नै गोलरक्षक संग जुधेका रोनाल्डोले आफु खेल्न सक्ने बताए पनि उनि खेल्ने सम्भावना कम रहेको बुझिएको छ| ३१ वर्षीय रोनाल्डोको तिघ्रामा चोट लागेको तर सो चोट सामान्य भएको उनले बताएका छन्|

तर, केहि हप्तामै फ्रान्समा सुरु हुने युरोको लागि खतरा नलिने पनि पोर्चुगलका पत्रिकाहरुले लेखेका छन्| चोटबाट बच्नकै लागि उनलाई म्याड्रिडको अन्तिम लिग खेलमा हाफ टाइममै निकालिएको थियो|

December 5, 2023

हिमालयन शेर्पालाई हराउँदै कर्ण सिंह सेमिफाइनलमा

दिपक बोहरा, पाँचथरताप्लेजुङको कर्ण सिंह सोनाम स्मृति क्लब पाँचथरमा जारी प्रथम किराँत गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ । ए डिभिजन क्लब हिमालयन शेर्पालाई मंगलबार ४–३ ले हराउँदै कर्ण सिंह सोनाम अन्तिम चारमा पुगेको हो । कर्ण सिंहका लागि प्रविण जवेगुले २ तथा मन्जित येङ्देन र दिपेश लिम्बुले समान १ गोल गरे । हिमालयनका लागि ओस्कार, […]

December 5, 2023

ललितपुरलाई रोक्दै वीरगन्जले पहिलो अंक जोड्यो

काठमाडौं (हाम्रो खेलकुद) – वीरगन्ज युनाइटेड फुटबल क्लबले अपराजित ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै नेपाल सुपर लिग २ मा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा दुवै टोलीले अग्रता गुमाएको खेल २-२ को बराबरीमा सकिएको हो । ललितपुरले लगातार तेस्रो खेलमा बराबरीमा रोकिँदा वीरगन्जले भने तेस्रो खेलमा आएर पहिलो अंक जोड्यो । यससँगै ललितपुरले […]

December 5, 2023

ललितपुरको पहिलो हाफमै पुनरागमनसहित अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिग २ अन्तर्गत वीरगन्ज युनाइटेड एफसीविरुद्ध जारी खेलको पहिलो हाफमै पुनरागमनसहित अग्रता लिएको छ । पहिलो हाफमा ललितपुर २-१ ले अघि छ । दशरथ रंगशालामा वीरगन्जले खेलमा सुरुवाती अग्रता बनाएपनि ललितपुरले लगातार दबाब कायम राख्दै अग्रता लिन सफल भयो । खेलको पहिलो मिनेटदेखि नै वीरगन्जको […]

Success

Thank you for your time.