नवयुग श्रेष्ठ र भरत खवासलाई अगाडी सुरु गराउदै जापानी प्रशिक्षक ले अनिल गुरुङलाई बेन्चमा राखेका छन ।
लाईभ कसरी हेर्ने ?
त्यस्तै गोल मा कोजी ले किरण चेम्जोङ लाई छानेका छन ।
किरन चेम्जोङ (गोलकिपर) , बिराज (कप्तान), आदित्य , अनन्त, रबिन, अन्जन, सुजल्, बिक्रम , बिशाल्, भरत , नवयुग