default_image

8 years ago

December 11, 2017

जापानमा श्री गणेशलाई ब्रदर्श कप फुटसल उपाधि

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– श्री गणेश खुकुरी एफसीले दोस्रो ब्रदर्श कप फुटसल प्रतियोगियोगिताको उपाधि जितेको छ । आयोजक फुकोउका ब्रदर्शलाई शनिबार २–० ले हराएर गणेश खुकुरी एफसीले उपाधि जितेको छ ।

प्रतियोगितामा सनसाइन टोकियो तेस्रो भएको छ । सनसाइनले एफएनएस कुरुमेलाई ४–१ ले हराउँदै तेस्रो स्थान प्राप्त गरेको जापानबाट प्रदीप राईले जानकारी दिएका छन् ।

विजेता श्री गणेशले २ लाख, फुकोउका ब्रदर्शले १ लाख र सनसाइनले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । एक दिने प्रतियोगितामा जापानमा रहेका १७ टोलीको सहभागिता थियो ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.