June 4, 2018
म्युनिख (एजेन्सी) – जर्मन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जोचिम लोले शनिवार अष्ट्रियाविरुद्धको २-१ को हारबाट आफू निराश भएको बताएका छन् । उनले विश्वकप सुरु हुनुअघि टोलीले धेरै काम गर्नुपर्ने समेत बताएका छन् । विश्वकपको साविक विजता जर्मनी सन् १९८७-८८ यता पहिलो पटक लगातार ५ खेलमा हार बेहोर्न पुगेको छ । यसका साथै जर्मनीले सन् १९८६ […]
June 4, 2018
म्याड्रिड (एजेन्सी) – फिफा विश्वकप २०१८ को तयारीमा रहेको स्पेन मैत्रीपूर्ण खेलमा स्विटजरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको छ । स्पेनले पहिलो हाफमा अग्रता लिएपनि स्विस टोलीले दोस्रो हाफमा गोल फर्काएको थियो । पहिलो हाफको २९ औं मिनेटमा डेविड सिल्भाको पासको सदुपयोग गर्दै अल्भारो ओड्रीओजोलाले स्पेनलाई अग्रता दिलाएका थिए । अल्भारोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार […]
June 4, 2018
मस्को (एजेन्सी) – युरोपेली राष्ट्र रसियामा १० दिनपछि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को सुरुआत हुँदैछ । चार वर्षमा एक पटक आउने सर्वश्रेष्ठ फुटबल प्रतियोगिताको उपाधि जित्नु एक सफल फुटबल करियरको पर्याय मानिन्छ । विश्वकप उपाधि नजितेको खण्डमा कुनैपनि विश्वस्तरीय खेलाडीको करियर अपुरो हुन्छ । यसपटक अहिलेका चर्चित केहि खेलाडी आफ्नो करियरको विश्वकप धोको […]
June 3, 2018
नेपालगञ्ज (हाम्रो खेलकुद) – टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकपको सोमबार सुरु हुँदैछ । बाँके जिल्ला फुटबल संघले नेपाल राष्ट्रिय आदर्श निमावि, डीगाउँको खेल मैदानमा आइतबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगितामा ६ टोलीको सहभागिता रहने जानकारी गराए । नेपालगञ्ज–११, नेपाल एपिएफ क्लब, लाली रुपन्देही–११, सुदूरपश्चिम–११, सरस्वती क्लव […]
June 3, 2018
लिभरपुल (एजेन्सी) – मैत्रीपूर्ण खेल अन्तर्गत ब्राजिलले क्रोएसियालाई २-० ले हराएको छ । ब्राजिलका लागि चोटबाट फर्केका नेयमार र रोबर्टो फिर्मिनोले गोल गरे । पहिलो हाफमा ब्राजिल नियन्त्रणमा देखिए पनि गोलपोस्टमा प्रहार गर्न भने असफल भएको थियो । खेलको सुरुवात बेन्चमा गरेका नेयमार दोस्रो हाफमा मैदान उत्रेका थिए । फेब्रुअरीमा घाइते भएयता नेयमार मैदान बाहिर […]
June 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले क्यानाडाको ग्लोबल टि२० प्रतियोगितामा मोन्टरेल टाइगर्सबाट खेल्ने भएका छन् । आइतबार भएको ड्राफ्टमा सन्दीपलाई छैटौं चरणमा मोन्टरेलको टोलीले खरिद गरेको हो । ६ टोलीको सहभागिता रहने प्रतियोगिता जुनको अन्तिम साताबाट सुरु हुनेछ । सन्दीपको टोलीबाट हालसम्म श्रीलंकाका लासिथ मालिंगा, वेस्ट इन्डिजका सुनिल नारायण, श्रीलंकाकै […]
June 3, 2018
सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी प्रथम मेयर कप फूटवल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा वडा नं. ५ र वडा नं. १४ विजयी भएका छन् । सिमरा रंगशालामा भएको पहिलो खेलमा वडा नं. ५ ले वडा नं. ९ लाई २–० ले पराजित गरेको हो । यसैगरी दोस्रो खेलमा वडा नं. १४ ले वडा नं. १७ […]
June 3, 2018
काठमाडांैं (हाम्रो खेलकुद) –आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको चौथो संस्करण सोमबार सुरु हुँदैछ । उद्घाटन खेल नेपाल पुलिस क्लब र शिवम् न्यु डायमण्डबीच हुने नेपाल भलिबल संघले जनाएको छ । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता एपिएफ,शिवम् […]
June 3, 2018
लन्डन (एजेन्सी)– ब्राजिलियन स्टार फिलिप काउटिन्होको नजरमा यो विश्वकपमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबाहेक अन्य खेलाडी चम्कने विश्वास लिएका छन् । उनले यो विश्वकप अन्य खेलाडीका लागि आफुलाई प्रमाणित गर्ने अवसरका रुपमा पनि लिएका छन् । मेस्सी र रोनाल्डो दुवै आ आफ्नो राष्ट्रलाई प्रतिनिधित्व गर्दै रसिया जाने तयारीमा छन् । रोनाल्डो पोर्चुगल र मेस्सी अर्जेन्टिनाका […]
June 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पारा तेक्वान्दोका खेलाडीलाई मेन्टर कन्सलटेन्सीले दुई वर्षको लागि प्रायोजन सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल तेक्वान्दो संघको पारा तेक्वान्दो कमिटीका संयोजक कसिन मिया र मेन्टर कन्सलटेन्सीका प्रवन्ध निर्देशक हेमन्त भट्टराईले आइतबार एक कार्यक्रमका बीच हस्ताक्षर गरे । तस्बिरहरु -विवके सुवेदी/हाम्रो खेलकुद सम्झौता अनुसार कन्लटेन्सीले तेक्वान्दोका लागि आवश्यक सम्पुर्ण समानसहित डाइटहरुपनि उपलब्ध गराउनेछ […]