default_image

ताजा समाचारहरु

Nepal Police Club

June 5, 2018

पुलिस नुवाकोट गोल्डकपको सेमिफाइनलमा

नुवाकोट (हाम्रो खेलकुद)– विभागीय नेपाल पुलिस क्लब नुवाकोटमा जारी विशाल सिमेन्ट नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नुवाकोट बट्टारस्थित खेल मैदानमा मंगलबार भएको क्वार्टरफाइनलमा पुलिसले रुपन्देही–११ माथि ३–० को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । पुलिसको जितमा सुमन लामाले २ तथा अभिषेक रिजालले १ गोल गरे । एक […]

June 5, 2018

आर्मी समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब एक्सेल्सिया प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबलाई ७० रनले पराजित गर्दै आर्मी समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाउन सफल भएको हो […]

June 5, 2018

लिग भलिबलमा एपिएफको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– महिला भलिबलको सशक्त टोली विभागीय नेपाल एपिएफ क्लबले राजधानीमा जारी चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार भएको खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । […]

June 5, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी: नम्बर ९- टोनी क्रुस

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि सुरु हुंदैछ । हाम्रो खेलकुदको विश्वकपमा हेर्नलायक २० खेलाडीको नम्बर ९ मा रहेका छन् जर्मनीका टोनी क्रुस । क्रुस जर्मनीलाई अघिल्लो पटक विश्वकप जिताउंदा टोलीमा महत्त्वपूर्ण सदस्य थिए । विश्वकपमा उनले गरेको प्रदर्शन वापत उनले त्यस वर्ष जर्मन प्लेयर […]

June 5, 2018

एडिडासले ल्यायो अर्जेन्टिनासहित ६ राष्ट्रको जर्सी

काठमाडौं (हाम्रो खेलकुद) – रसियामा केहि दिनमा सुरु हुने विश्व कप फुटबलले विश्वभरका फुटबलप्रेमीको ध्यान तानिसकेको छ । आफुले समर्थन गर्ने राष्ट्रिय टोलीको जर्सीको जोहोमा समर्थकहरु जुटिसकेका छन् । नेपालमा पनि विश्व कपमा अलग अलग राष्ट्रलाई समर्थन गर्ने परम्परा रहँदै आएको छ । त्यसमध्ये नेपालमा अर्जेन्टिनालाई समर्थन गर्नेको संख्या उल्लेख रहेको विश्वास गरिन्छ । समर्थकको […]

June 5, 2018

रुनीलाई एभर्टनमा राख्ने नयाँ प्रशिक्षकको प्रयास

एभर्टन (एजेन्सी)– वायन रुनी एमएलएसको डिसी युनाइटेडसँग सम्झौताको नजिक रहेको अवस्थामा एभर्टनका नयाँ प्रशिक्षक मार्को सिल्भाले अझै उनी क्लबमा रहने सक्ने सम्भावना रहेको बताएका छन् । १६ वर्षे प्रिमियर लिगको करियर अन्त्य गर्दै ३२ वर्षे रुनी वासिङ्टन टोलीमा जाने तयारीमा छन् । २ वर्षका लागि वर्षको ३.८ मिलियन पाउन्डमा उनी सम्झौताको निकट रहेको बताइएको छ […]

Salah

June 5, 2018

चोटमुक्त सालाहमाथि इजिप्टको आशा

मस्को (एजेन्सी) – चोटबाट मुक्त हुँदै फिफा विश्वकपमा सहभागी हुने आशा लिएका मोहम्मद सलाहले इजिप्टको टोलीलाई नयाँ भरोसा देखाएका छन्। लिभरपुलसंगको उत्कृस्ट सिजनसंगै विश्वकप सुरुहुन अब १० दिन बाँकी रहंदा सलाह आफ्नो फिटनेसलाई लिएर धेरै मिहिनेत गरिरहेका छन्। विशेषगरी शुक्रवार कोलम्बिया बिरुद्धको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेसंगै सलाहको फिटनेसलाई लिएर प्रशिक्षण हेक्टर कुप्पर खुशी हुनेछन्। […]

June 5, 2018

नेयमार अन्य खेलाडीका साथ विलियनको रेष्टुरेन्टमा पुगे

लन्डन (एजेन्सी)– सफल पुनरागमन गर्ने क्रममा क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा गोल गरेका नेयमार लन्डनमा विलियन सह मालिक रहेको रेष्टुरेन्टमा खाना खानका लागि अन्य ब्राजिलियन सहकर्मीका साथ पुगेका छन् । दोस्रो हाफमा मैदान प्रवेश गरेका नेयमारले गोल गरेको खेलमा ब्राजिलले क्रोएसियालाई २–० ले हराएको थियो । ९८ दिन पछि मैदान फर्केका नेयमारले ६९ औं मिनेटमा टोलीका लागि […]

June 5, 2018

इटाली र नेदरल्यान्ड्सको बराबरी

मिलान (एजेन्सी) – रुसमा जुन १४ बाट सुरु हुने विश्वकप नजिकिंदै गर्दा विश्वकपमा छनोट हुन नसकेका टोली भने मैत्रीपूर्ण खेलमा व्यस्त छन् । यसैक्रममा सोमबार भएको मैत्रीपूर्ण खेलमा इटाली र नेदरल्यान्ड्सले १-१ को बराबरी खेलेका छन् । आलियान्ज रंगशालामा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ६७ औं मिनेटमा सिमोने […]

June 5, 2018

सर्वाधिक गोलकर्ता– जो अहिले पनि सक्रिय छन्

म्याड्रिड (एजेन्सी) –राष्ट्रिय टोलीबाट खेल्नु हरेक फुटबल खेलाडीको सपना हुन्छ । त्यसमा पनि गोल गर्नु गोल गर्नु झन् ठूलो सपन हुन्छ । तर, सबै फुटबल खेलाडीको त्यो सपना पुरा हुन्न । त्यसमध्ये कतिले त्यो सपना पुरा गर्छन् । फुटबलको दुनियाँमा त्यस्ता खेलाडी छन्, जो हरेक वर्ष राष्ट्रिय टोलीका लागि गर्दै आएका छन् । त्यसमध्ये यहाँ […]

Success

Thank you for your time.