default_image

ताजा समाचारहरु

April 24, 2018

पञ्जाब आइपिएलको शीर्षस्थानमा, सन्दीप दिल्लीको छैटौं खेलमा बाहिर

दिल्ली (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा सोमबार दिल्ली डेयरडेभिल्सलाई ४ रनले हराएको छ । पाँचौं जितपछि पञ्जाब शीर्षस्थानमा उक्लेको छ । ६ मध्ये १ खेल गुमाएको पञ्जाबको १० अंक छ । पुछारमा रहेको दिल्लीले ६ मध्ये ५ खेल गुमाएको छ । नेपाली खेलाडी सन्दीप लामिछानेले दिल्लीको छैटौं खेलमा पनि […]

zlatan sweden

April 23, 2018

सन्यास लिएका इब्राहिमोभिचको विश्व कपमा खेल्ने सम्भावना

स्टकहोम (एजेन्सी) – स्विडेनका स्टार स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले यूरो २०१६ यता अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपनि उनले रुप विश्वकपमा राष्ट्रिय टोलीमा फर्कने ढोका खुलेको छ।  इब्राहिमोभिचले विभिन्न अन्तर्वार्तामा अप्रत्यक्ष रूपमा विश्व कपमा खेल्ने चाहना दर्शाएपछि स्विडेनका प्रशिक्षक जाने एन्डरसनले ३६ वर्षीय स्ट्राइकरलाई राष्ट्रिय टोलीमा स्थान दिने ढोका खोलेका छन्।  राष्ट्रिय टोलीमा इब्राहिमोभिचलाई फर्काउन आफुले प्रयास नगर्ने तर इब्राहिमोभिचले उनलाई सम्पर्क गर्नु पर्ने बताएका छन्। जर्मनको स्पोर्ट्स म्यागजिन […]

April 23, 2018

कराते खेलाडी छनोट गर्न समिति

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जकार्तामा भदौमा हुने १८ औं एसियाली खेलकुदका लागि कराते खेलाडी छनोट गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार ५ सदस्यीय छनोट समिति गठन गरेको छ । राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका […]

Taekwando minister

April 23, 2018

तेक्वान्दो संघद्वारा खेलकुदमन्त्रीलाई बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई स्वागत तथा बधाइ दिएको छ । सोमबार तेक्वान्दो संघले मन्त्री विश्वकर्मालाई सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको बहुउद्देश्यीय भवनमा स्वागत गर्दै बधाइ ज्ञापन गरेको हो । संघका अध्यक्ष प्रकास शम्सेर राणा, उपाध्यक्षत्रय हरिश्वर पोख्रेल, भोजबहादुर शाह र भानुु चन्द लगायतले खेलकुद मन्त्री विश्वकर्मालाई फुलमाला लगाई […]

Tennis Nepal

April 23, 2018

आईटीएफ एसिया यु–१२ टेनिस छनोटमा नेपालको मिश्रित प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मिश्रित प्रदर्शन गरेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबारबाट शुरु भएको प्रतियोगितामा ब्वाइजमा जित हात पारेको नेपाल गर्ल्समा भने पराजित भयो । ब्वाइज प्रतिस्पर्धामा नेपालले भुटानलाई ३–० ले पराजित गर्यो । सिंगल्समा नेपालका अकि जुवेन रावतले भुटानका टासी […]

April 23, 2018

नेपालगञ्ज कप : दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज फाइनलमा भिड्ने

नेपालगञ्ज (हाम्रो खेलकुद) – एनआइसी एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टि ट्वान्टी क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दंगाली गोर्खाजले आशिर्वाद पेन्ट्स पाल्पा योद्याजलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको हो । त्यस्तै ५ मध्ये ४ खेल जितेको रोल्पा गोरिल्लाज रनरेटका आधारमा अन्तिम २ मा पुगेको हो । […]

Judo Nepal second

April 23, 2018

टिम इभेन्ट्समा भारतलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा भारतले टिम इभेन्टस्मा दोहोरो स्वर्ण जितेको छ । च्याम्पियनसिपको अन्तम दिन भारतले महिला र पुरुष टिम इभेन्टस्मा दोहोरो स्वर्ण हात पारेको हो । भारतले पुरुषमा पाकिस्तानलाई तथा महिलामा नेपाललाई पराजित गर्दै दोहोरो स्वर्ण हात पारेको हो । तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद अन्तिम दिन सोमबार […]

nepal-volleyball-second

April 23, 2018

सेन्ट्रल जोन भलिबल : नेपाललाई सेमिफाइनलमा स्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालको सेमिफाइनलमा स्थान पक्का भएको छ। सोमबार भएको खेलमा आयोजक बंगलादेशले माल्दिभ्सलाई २५-१५, २५-१५, २५-२२ को  सोझो सेटमा पराजित गरेपछि नेपालले समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान पाएको हो। नेपालले सेमिफाइनलमा समूह ‘बी’को विजेता तुर्कमेनिस्तानको सामना गर्नेछ। […]

April 23, 2018

मनाङ माइभ्याली गोल्डकपको सेमिफाइनलमा

इलाम (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब इलाममा जारी माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई सोमबार १–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । पहिलो खेलमा कास्की ११ लाई हराएको माइभ्यालीविरुद्ध मनाङले ३७ औं मिनेटमा लिएको अग्रता जोगाउँदै खेल जितेको थियो । मनाङका लागि काचीले गोल […]

April 23, 2018

‘रियलमा सधै उच्च प्रदर्शन गर्नुपर्ने दबाब हुन्छ’– मोड्रिच

म्याड्रिड(एजेन्सी)– युरोपमा उच्च प्रदर्शन गर्ने खेलाडी मध्ये कतिपयले खेलजीवनको अन्त्य अमेरिका र चिनायाँ क्लबमा टुंगाउने गरेका छन् । इङ्ल्यान्डका पूर्व कप्तानद्वय डेभिड बेकह्याम, स्टेफन जेरार्डलगायत थ्रुपै त्यस्ता उदाहरण छन् । रियल म्याड्रिडका सुपर स्टार लुका मोड्रिचले पनि खेल जीवनको अन्त्य अमेरिका पुगेर हुन सक्ने अनुमान गरेका छन् । रियल जस्तो क्लबमा हरेक खेलमा उच्च प्रदर्शनको […]

Success

Thank you for your time.