April 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना रुसको मस्कोमा हुने स्ट्रिट चाइल्ड वल्र्डकप– २०१८ मा सहभागिता जनाउन लागेको नेपाली टोलीको मंगलबार जर्सी सार्वजनिक गरिएको छ । वेस्टार प्रर्टिजका मालिक अक्षय गोलियान, कोकाकोला कम्पनीको तर्फबाट स्नेह राजभण्डारी, एनएमबी बैंकका रोमन झा, सनराइज बैंककी सदीक्षा आचार्य तथा कप्तान रोशन भूजेलले नेपाली टोलीको जर्सी सार्वजनिक गरे । मुख्य प्रायोजक ललितपुरको […]
April 24, 2018
इलाम (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङले मंगलबार झापा ११ फुटबल क्लबबाट खेले । इलाममा जारी माई भ्याली गोल्डकपमा झापा एपीएफसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। भारतबाट दुई साताअघि नेपाल फर्केका किरण अहिले कुनै क्लबसँग आबद्ध छैनन् । उनले मिनेर्भा पन्जाबसँग अप्रिलको अन्तिमसम्म सम्झौता गरेका थिए। पछिल्लोपटक मिनेर्भाबाट […]
April 24, 2018
इलाम (हाम्रो खेलकुद) – साविक विजेता रमपम झापा ११ लाई २-१ ले पराजित गर्दै नेपाल एपिएफ क्लब चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । पहिलो हाफको बराबरी पछि एपिएफका नविन लामाले ५४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि त्यो धेरै समय टिकेन । झापाका भुषण सुब्बाले २ मिनेट पछि गोल गर्दै खेललाई बराबरीमा पुर्याए। एपिएफले युवराज खड्काले […]
April 24, 2018
बार्सिलोना (एजेन्सी)– कमाईको ममलामा बार्सिलोनाका स्टार लियोन मेस्सीले रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । फुटबलमा एक वर्षमा सर्वाधिक कमाउनेको सुचिमा शीर्षस्थानमा रहेका मेस्सीले पारिश्रमिक, बोनस र प्रायोजक सम्झौताबाट एक वर्षमा १ सय १० मिलियन पाउन्ड कमाइ गरेका छन् । ३० वर्षे मेस्सी एक वर्षमा १ सय मिलियन पाउन्ड कमाई गर्ने पहिलो फुटबल […]
April 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका सदस्य जगजित श्रेष्ठ हाल अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा प्रेस्टन लायन्सबाट खेल्दै छन्। जगजितले सोमबार भएको खेलमा प्रेस्टनका लागि गोल गरेका थिए। क्लिफटन हिलविरुद्धको ५-० को जितमा नेपाली मिडफिल्डर जगजितले दोस्रो गोल गरेका थिए। हेरौं जगजितको त्यस खेलमा गरेको गोल। भिडियो श्रोत : प्रेस्टन लायन्स
April 24, 2018
लण्डन (एजेन्सी) – अफगानिस्तानका लेग स्पिनर राशिद खान वेस्ट इण्डिजको सामना गर्ने विश्व ११ टोलीमा समावेश भएका छन्। इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्। र्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माण गर्ने उद्देश्य सहित मे ३१ मा उक्त खेल हुँदैछ। विश्व क्रिकेटका चर्चित […]
April 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आइएमई बैंकले सह–प्रायोजन सहयोग गरेको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी बैशाख तेस्रो साताबाट सुरु हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई बैंकले प्रतियागिताको लागि २ लाखको प्रायोजन गरेको हो । सम्झौतापत्रमा प्रतिष्ठानकी संरक्षक गमली खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक […]
April 24, 2018
लिभरपुल (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमिफाइनलको पहिलो लेगमा इङ्लिस क्लब लिभरपुलले घरेलु मैदानमा इटालीको एएस रोमालाई निम्त्याउँदै छ। खेल आज राती नेपाली समय अनुसार राती १२:३० मा सुरु हुँदैछ। लिभरपुलले अघिल्लो खेलमा प्रिमियर लिगमा अंक तालिकाको पुछारमा रहेको वेस्ट ब्रोमसँग बराबरी खेल्दै अंक बाडेको थियो भने रोमाले स्पाललाई सिरी ‘ए’मा ३-० ले पराजित गरेको थियो। बार्सिलोनाविरुद्ध अप्रत्याशित पुनरागमन […]
April 24, 2018
नियन (एजेन्सी) – बार्सिलोनाले चेल्सीलाई फाइनलमा ३-० ले पराजित गर्दै युईएफए यूथ लिगको उपाधि हात पारेको छ। बार्सिलोनाको जितमा अलेह्यान्द्रो मार्क्युसले दुई गोल गरे। स्विट्जरल्याण्डको नियन स्थित कोलोभ्रे स्पोर्ट्स सेन्टरमा भएको फाइनलमा मार्क्युसले बार्सिलोनालाई ३३ औं मिनेटमा अग्रता दिलाए। उनले ५५ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर गरे। चेल्सीले खेलमा फर्किने प्रयास गरेपनि कलम हडसन र चार्ली […]
April 24, 2018
रियो दि जेनेरियो (एजेन्सी)– बार्सिलोना एवंम् ब्राजिलका महान खेलाडी रिभाल्डोले नेयमारको सरुवालाई थप बल लिने क्रममा उनी निकट भविष्यमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल म्याड्रिड जान सक्ने बताएका छन् । नेयमारले ठूलो क्लबमा खेल्नु पर्ने आवश्यकता रहेको औल्याउँदै रिभाल्डोले उनी बार्सिलोना फर्केने विकल्प नदेखिएकोले रियलनै उनका लागि उपयुक्त हुने बताएका छन् । पिएसजीमा नेयमारको […]