April 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला लनटेनिस संघको आयोजनामा छैटौं सिटिजन्स बैंक खुला लनटेनिस प्रतियोगिता बैशाख १६ देखि २२ गतेसम्म हुने भएको छ । प्रतियोगितामा पुरुष-महिला सिंगल्स, पुरुष डबल्स, मिक्स डबल्स तथा भेट्रानको विभिन्न उमेरसमूहमा गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् । प्रतियोगितामा १ सय ५० भन्दा बढी […]
April 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) –१९ औं युथ, २४ औं जुनियर महिला तथा ३१ औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन ३ सदस्यीय नेपाली टोली शनिबार उज्वेकिस्तानको अर्गेन्च प्रस्थान गर्दैछ । अप्रिल २० देखि ३० तारिखसम्म हुने प्रतियोगितामा १/१ पुरुष/महिला खेलाडीले जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । पुरुपमा प्रकाश केसीले ६९ केजी तथा महिलामा सन्जु चौधरीले ५३ केजी […]
April 20, 2018
इलाम (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोयिगतामा विजयी सुरुआत गरेको छ। प्रि-क्वाटर फाइनलमा काबरान प्रगति संघ बंगलादेशलाई ३-१ ले हराउँदै एपिएफले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो। एपिएफलाई युबराज खडकाले खेलको १० औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रूप बहादुर लामाले ३५ औं मिनेटमा गोल गर्दै एपिएफको अग्रता दोब्बर गरे। दोस्रो हाफको सुरुआतमा नविन लामाले […]
April 20, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा भोलीबाट शुरु हुने एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको टाइसिट ‘ड्र’ मा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपालले पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग खेल्न परेको हो । खेल नेपाली समयअनुसार अपरान्ह ४ बजेपछि हुनेछ । नेपाली टोली […]
April 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ‘ए’ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको राष्ट्रिय फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लिग कम नकआउटको आधारमा धन्यन्तरी फुटसलमा शुक्रबारबाट शुरु भएको प्रतियोगितमा काठमाडौं ‘ए’ ले लिग चरणमा पूर्वाञ्चललाई २–१ तथा मध्यपश्चिमाञ्चललाई ६–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । राष्ट्रिय खेलकुद परिषद द्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा सुदूरपश्चिमाञ्चलले […]
April 20, 2018
लण्डन (एजेन्सी) – आर्सनलका प्रशिक्षक आर्सने वेङ्गरले सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय गरेका छन्। आर्सनलको आधिकारिक वेबसाइट मार्फत वेङ्गरले उक्त निर्णय सार्वजनिक गरेका हुन्। आर्सनलसँगको २२ वर्षे सहकार्यपछि सिजनको अन्त्यसँगै ६८ वर्षीय फ्रान्सेली प्रशिक्षकले क्लब छाड्ने छन्। उनले आर्सनललाई तीन प्रिमियर लिग र सात एफए कपको उपाधि जिताएका छन्। सन् १९९६ ओक्टोबर १ मा आर्सनलको प्रशिक्षक छानिएका वेङ्गर प्रिमियर लिगमा हाल सबै भन्दा पुराना […]
April 20, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत रियल सोसिडाडले एट्लेटिको म्याड्रिडलाई ३-० ले हराएको छ । स्लिपेनिस लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको विलियन जोसेले २७ अौं मिनेटमा गोल गरेपछि पछाडि परेकाे थियो । अन्तिम १० मिनेटमा जुअान्मीले २ गोल गरेपछि जित पक्का भएको थियो । एट्लेटिकोको यस हारसँगै बार्सिलोनाले लिग उपाधि जित्ने लगभग पक्का भएको […]
April 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत व्यावसायिक खेलका लागि एक महिना अघि माल्दिभ्स पुगेका थिए । माल्दिभ्स १८/३० महिला फुटसल फिस्टामा त्यहाँको पुलिस क्लबलाई च्याम्पियन बनाउने लक्ष्यका साथ त्यहाँ पुगेका थिए । तर, लक्ष्यबाट उनी थोरै चुके । उनीहरु सम्मिलित टोली उपाधिबाट विमुख हुन पुग्यो । फाइनलमा पुलिस […]
April 20, 2018
बर्नली (एजेन्सी)– चेल्सीले गए राती बर्नलीलाई २–१ ले हराउँदै प्रिमियर लिगको शीर्ष ४ भित्र पर्ने सम्भाावनालाई जित राखेको छ । भिक्टोर मोसेसको गोलमा चेल्सी विजयी भएको थियो । बर्नलीका केभिन लङले आत्मघाती गोल गरेको खेलमा एस्ले बर्नेसले गोल गरेका थिए । गोलको सुरुवात २० औं मिनेटमा लङको आत्मघाती गोलबाट भएको थियो । ६४ औं मिनेटमा […]
April 19, 2018
मोहाली (एजेन्सी)– क्रिस गेलको शतकबाट प्रेरिस किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार सनराइजर्स हैदराबादको विजय यात्रालाई पूर्ण विराम लगाइदिएको छ । सुरुवाती सबै तीन खेल जितेको हैदराबाद पञ्जाबसँग १५ रनले पराजित भएको छ । चौथो खेलमा पञ्जाबको तेस्रो जित हो भने हैदराबादको पहिलो हार । यी दुवै र कोलकाता नाइट राइडर्सको समान ६ […]