April 19, 2018
इलाम (हाम्रो खेलकुद)– आयोजकले चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोयिगतामा विजयी सुरुआत गरेको छ । कास्की ११ पोखरालाई ३–२ ले हराउँदै आयोजक माइभ्याली फुटबल क्लब इलाम अघिल्लो चरण पुगेको हो । म्याइभ्यालीको जितमा मनीष थापाले २ अर्को गोल सुवास राईले गरे । कास्कीका लागि उत्तम गुरुङ र रन्दिप पौडेलले गोल गरेका थिए । १९ औं […]
April 19, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– आशिर्वाद पेन्ट्स नेपालगन्ज टि ट्वान्टी क्रिकेट प्रतियोगितामा बिहिबिार अर्घाखाची सिमेन्ट्स बर्दिया टाइगर्स र पप्पु न्सट्रक्सन रोल्पा गोरिल्लाज विजयी भएका छन् । बर्दियाले आर्शिवाद पेन्ट्स पाल्पा योद्धाजलाई ८ रनले हरायो भने रोल्पाले जिसान बाँके ब्लास्टरमाथि ७९ रनको जित हासिल गरेको छ । पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले निर्धारित २० ओभरमा […]
April 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभा बिहीबार राजधानीमा जारी छ । आइसिसीले क्यानमाथि निलम्बन फकुवा गराउने उद्देश्यका विधान संसोधान गर्ने गरि विशेष साधारण सभा आयोजना गरिएको बताइएको छ । आइसिसीका प्रतिनिधि अमर शेखको उपस्थितिमा जारी साधारण सभाले आइसिसीले दिएको निर्देशन बमोजिमलाई विधान संसोधन हुने र त्यसले क्यानको निलम्बन फुकुवामा वातावरण […]
April 19, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले एथ्लेटिक बिल्बाओसँग ‘ब्याकहिल फ्लिप’ गोल गर्दै रियललाई घरेलु मैदानमा हारबाट जोगाए। उक्त गोलसँगै पोर्चुगेली फरवार्ड रोनाल्डोले करियरको व्यक्तिगत कीर्तिमान बराबरी गरेका छन्। यो गोलसँगै उनले लगातार १२ औं खेलमा गोल गरेका छन्। यो उनको करियरको उत्कृष्ट हो। उनले पछिल्लो १२ खेलमा हरेकमा गोल गर्दै २२ गोल गरेका छन्। उनले ला लिगामा भने ८ […]
April 19, 2018
म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत बर्नमाउथविरुद्ध २-० को जितमा पल पोग्बाले उत्कृष्ट खेल पस्किए । तर यो सबका बाबजुद प्रशिक्षक जोसे मोउरिन्हो पोग्बाको व्यवहार देखेर रुष्ट बने । पोग्बाले खेलमा उत्कृष्ट प्रदर्शन गरेसँगै प्रशिक्षक जोसे मोउरिन्होले उनलाई ८० औं मिनेटमा परिवर्तन गरे । पोग्बाले बेन्चमा आउने क्रममा केहि प्रशिक्षण टोलीका सदस्यसँग हात मिलाए […]
April 19, 2018
बोर्नमाउथ (एजेन्सी)– प्रिमियर लिग फुटबलमा गए राती म्यानचेस्टर युनाइटेड विजयी भएको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडले बोर्नमाउथलाई २ – ० ले हराएको हो । टोलीलाई जित दिलाउन क्रिस स्मलिङ र रोमेलु लुकाकुले समान गोल गरे । स्मलिङले २८ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । लुकाकुले ७० औं मिनेटमा गोल गरे […]
April 19, 2018
बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत बार्सिलोना र रियलबीचको खेल तालिका सार्वजनिक भएको छ। ‘गेमविक’ ३६ अन्तर्गतको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडलाई निम्त्याउँदै छ। खेल मे ६ मा हुने तय भएको छ। नेपाली समय अनुसार खेल राती १२:३० मा सुरु हुनेछ। यस खेल सिजनको पाँचौ तथा अन्तिम एल क्लासिको हुनेछ। यसअघिको ४ भेटमा बार्सिलोनाले २ […]
April 19, 2018
पेरिस (एजेन्सी) – फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) लगातार चौथो वर्ष फ्रेन्च कपको फाइनल पुगेको छ । बुधबार केनलाई ३-१ ले पराजित गर्दै पिएसजीले फाइनल यात्रा तय गरेको हो । पछिल्लो तीन संस्करणको उपाधि जितेको पिएसजीका लागि किलियन एमबाप्पेले सुरुआती अग्रता दिलाएका थिए । उनले २५ औं मिनेटमा एडिन्सन […]
April 19, 2018
म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले खेल सकिन तीन मिनेट बाँकी रहेको अवस्थामा गोल गरेपछि रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओसँग बराबरी खेलेको छ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार १-१ को बराबरी खेलेसँगै रियल दोस्रो स्थानको एटलेटिको म्याड्रिडभन्दा ६ अंकले पछाडी पर्ने सम्भावना बढेको छ । बिल्बाओले घरेलु मैदानमा १४ औं मिनेटमा अग्रता लिएको थियो । इनाकी […]
April 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा हुने एसियाली खेलकुदमा नेपालको सहभागी संख्याको अझै टुंगो लागि नसकेपनि एउटा चिनियाँ कम्पनीले नेपाली खेलाडी र अफिसियलका लागि खेल पोसाक प्रायोजन गरेको छ । इन्डोनेसियाको जाकार्तामा सेप्टेम्बरमा १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ । स्पोर्टस वेयरको विक्रेता रहेको चिनियाँ कम्पनीले एजिलिटी र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको […]