October 28, 2017
वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो विजयी यात्रा कायम राख्दै वेस्ट ब्रोममाथि ३-२ को जित दर्ता गरेको छ । त्यस्तै आर्सनल र लिभरपुल पनि अाआफ्ना खेलहरुमा विजयी रहे । वेस्ट ब्रोमको घरेलु मैदान हथर्न्स स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा तीन गोल पाँच मिनेटको अवधिमा भएको थियो । खेलको दशौँ […]
October 28, 2017
झापा (हाम्रो खेलकुद)– तेस्रो मेचि नेत्रालय काकारभिट्टा गोल्ड कप फुटबल प्रतियोगिता अर्को महिना हुने भएको छ । काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा प्रतियोगिता मंसिर ६ गते देखि १६ गते हुने बताइएको छ । ए डिभिजन क्लब, मोफसलका र दुई विदेशीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजक सेन्टरका अध्यक्ष मिन बस्नेतले जानकार िदिए । प्रतियोगिताको विजेताले ८ लाख […]
October 28, 2017
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका ब्राजिलियन स्ट्राइकर ग्याब्रियल जिससले क्लब र देशका लागि गरेर ५० गोल पुर्याउँदा उनको आँकडाले फुटबलका दुई स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैलाई पछि पारेका छ। न्यापोलीसँग अक्टोबर १८ मा च्याम्पियन्स लिग अन्तर्गत गोल गर्दै क्लब र देशकालागि जोडेर ५० गोल पुरा गरेका जिससले रोनाल्डो र मेस्सीले भन्दा थोरै खेल […]
October 28, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई १–० ले हराउन सफल भएको छ । युनाइटेडको जितमा परिवर्तित खेलाडि एन्थोनी मार्सियालले निर्णायक गोल गरेका थिए । टोटनह्याम आफ्ना मुख्य स्ट्राइकर ह्यारी केनबिना मैदानमा उत्रिएकाले आक्रमणमा केहि फितलो देखियो । लिगका सर्वाधिक गोलकर्ता केनले यस खेल ह्यामस्ट्रिङ समस्याका कारण गुमाउन परेको थियो । खेलको पहिलो हाफमा […]
October 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेल सुर्खेत भलिबल संघ र एञ्जल्स हर्ट स्कुल बीच हुने भएको छ । शनिबार भएको टेक्निकल मिटिङमा रेफ्री संयोजक कुलबहादुर रानाले पुरुषतर्फको सुर्खेत भलिबल संघ र एञ्जल्स हर्ट स्कुल बीच उद्घाटन खेल हुने जानकारी गराएको हो । कात्तिक १९ गतेसम्म सञ्चालन […]
October 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका वसन्त थारु र नेपाल एपिएफकी सोनी गुरुङ एनएसए सातौं राष्ट्रिय ट्रायथलन च्याम्पियनसिप २०७४ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । ट्राईयाथलनको पुरुष स्प्रिन्टतर्फ ७५० मिटर पौडी, २० किमिबाईक र ५ किमि दौड सेनाका थारुले १ घन्टा, ६ मिनेट १९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन् । […]
October 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारतको राजधानी दिल्लीमा आयोजित विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीले स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । ९० केजी तौल समूहमा कार्कीले १६० केजी भार बहन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् । उनले भारतिय खेलाडीहरुलाई पछि पारेका थिए । सन् २०१५ मा दिल्लीमानै भएको विश्व पावरलिफ्टिङमा पनि […]
October 28, 2017
बिल्बाओ (एजेन्सी) – स्पेनिश ला लिगामा आज लिगको शीर्ष स्थानमा रहेको बार्सिलोना एथ्लेटिक बिल्बाओको सामना गर्दै छ । बिल्बाओको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ । बार्सिलोनाका लागि डिफेन्डर जोर्डि अल्बा फिट रहेकाले लुकास डिग्नेको साटो उनले टोलीमा स्थान बनाउन सक्ने छन् । त्यस्तै मेस्सी र […]
October 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ च्याम्पियनसिप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज अपर्ण कार्कीको कप्तानीमा नेपाली युवा टोलीको घोषणा गरेको छ । छिरिङ लोप्साङको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले अर्को साता सुरु हुने छनोटका लागि प्रेजन तामाङलाई उप कप्तान चयन गरेको छ । किर्गिस्तानमा मंगलबारबाट समूह ‘ए’ छनोट खेल सुरु हुँदैछ […]
October 28, 2017
कोलकता (हाम्रो खेलकुद)- भारतमा जारी यु १७ विश्व कपको उपाधिका लागि आज साँझ कोलकातामा इङ्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । त्यसअघि ब्राजिल र मालीबीच तेस्रो स्थानको भिडन्त हुनेछ । खेलहरु कोलकता स्तिथ साल्टलेक स्टेडियममा हुने संचालन हुने छ। प्रतियोगिताको फाइनल प्रवेसको लागि इङ्ल्यान्डले ब्राजिललाई ३-१ ले पराजित गरेको थियो भने स्पेनले मालीलाई पनि ३-१ ले पराजित […]