October 6, 2017
इस्लामावाद/पाकिस्तान (हाम्रो खेलकुद )–नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशी आज एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन एआइपिएस एसियाको कोषाध्यक्षमा निर्वाचित भएका छन् । पाकिस्तानको इस्लामावादमा आज भएको एआइपिएस एसियाको विशेष साधारणबाट दुई दशक भन्दा लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका राजवंशीको कोषाध्यक्षमा निर्वाचित भएका हुन् । उनले सिरियाकी अविर अलीलाई पराजित गरेका थिए । […]
October 6, 2017
ला पाज (एजेन्सी) – विश्व कप छनोट अन्तर्गत बोलिभियाको घरेलु मैदानमा गोल रहित बराबरी खेलेका ब्राजिलियन खेलाडीले खेल सकिएपछि अक्सिजन माक्स लगाउनु परेको थियो । बोलिभियाको ला पाज स्थित इस्टाडियो हर्न्याण्डो सिलेजमा खेलिएको खेल पछि ब्राजिलियन खेलाडीहरुले सामान्य श्वास लिन अक्सिजन माक्सको प्रयोग गरेका थिए । समुन्द्र सतहभन्दा करिब १२ हजार फिटको उचाईमा रहेको रंगशालामा […]
October 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा अर्काे सातादेखि आयोजना हुने विश्व जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । विश्व जुनियर ब्याडमिन्टन च्याम्पियनसिप असोज २५ देखि कार्तिक ५ गते सम्म आयोजना हुदैछ । उक्त च्याम्पियनसिपमा सहभागी हुन जाने ९ सदस्यीय टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले शुक्रबार बिदाई गरे । टोली शनिबार त्यसतर्फ […]
October 6, 2017
काठमाडौं (एजेन्सी) – एएफसी एसियन कप छनोटअन्तर्गतको समूह चरणको चौथो खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोली ताजिकिस्तान प्रस्थान गरेका छ। ताजिकिस्तान जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक कार्यक्रमका बीच बिदाई गरेको छ । टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशव कुमार विष्ट, एन्फाका वरिष्ठ उपाध्यक्ष मणि […]
October 6, 2017
ब्युनर्स आयर्स (एजेन्सी) – दुई पटकको विश्वविजेता अर्जेन्टिनाको रसिया विश्वकप यात्रा थप कठिन बन्दै गएको छ । दक्षिण अमेरिकी छनोट चरण अन्तर्गत शुक्रबार बिहान भएको खेलमा घरेलु मैदानमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाको विश्वकप यात्रा थप जटिल बन्दै गएको हो । यसअघि अर्जेन्टिना सन् १९७० को विश्वकपमा छनोट हुन सकेको थिएन । पेरुसँगको बराबरीको नतिजा सँगै अर्जेन्टिना […]
October 6, 2017
ला पाज (एजेन्सी) – सन् २०१८ मा हुने रसिया विश्वकपको लागि स्थान ब्राजिल बोलिभियासँग बराबरीमा रोकिएको छ । बेलिभियाको घरेलु मैदान स्टेडियो हर्नान्डो साइल्समा भएको खेलमा बोलिभियाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो । यो बराबरीले दक्षिण अमेरिकी छनोटको समिकरणमा कुनै परिवर्तन भएन । ब्राजिललाई बराबरीमा रोक्न बोलिभियाका गोलरक्षक कार्लाेस लाम्पेले उत्कृष्ट प्रदर्शन गरे । खेलभर पुरै […]
October 6, 2017
लन्डन (एजेन्सी) – विश्व कप अन्तर्गत यूरोपेली छनोट चरणको खेलमा जित्दै इङ्ल्यान्ड र जर्मनीले रुस विश्व कपमा स्थान बनाएका छन् । दुवै राष्ट्रले १ खेल बाँकी हुँदै २०१८ को विश्व कपमा स्थान पक्का गरेका हुन् । इङ्ल्यान्डले स्लोभेनियालाई वेम्ब्ली मैदानमा १-० ले पराजित गर्यो भने जर्मनीले नर्दर्न आयरल्यान्डलाई १-३ ले हराएको हो । घरेलु मैदानमा स्तरिय प्रदर्शन […]
October 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – म्यानमारमा जारी ब्याडमिन्टन एशिया यु १५ र यु १७ प्रतियोगितामा नेपाली खेलाडीहरु प्रफुल महर्जन, प्रिन्स दाहाल र रशिला महर्जन दोस्रो चरणमा पराजित भएका छन् । तीनै खेलाडी ईन्डोनेशियाका खेलाडीहरुसँग दोश्रो चरणमा पराजित भएका हुन् । बिहिबार बिहान सम्पन्न प्रतियोगिताको यु १७ पुरुष एकलमा प्रफुल महर्जन मोहम्मद युसुफ मौलानासँग २१–१०, २१–११ ले पराजित […]
October 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानविरुद्ध दोश्रो खेलका लागि प्रशिक्षणरत नेपाली टोलीले नेपाली भूमिमा खेल अघि अन्तिम पटक प्रशिक्षण गरेको छ । नेपाली टोली असोज २४ गते हुने खेलका लागि शुक्रबार ताजिकिस्तान प्रस्थान गर्दै छ । तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद
October 5, 2017
क्रुबोङ (एजेन्सी) – युद्धग्रस्त देश सिरियाले पहिलोपटक एसियाली क्षेत्रबाट रसियामा अर्काे वर्ष आयोजना हुने रसिया विश्वकप खेल्ने सम्भावाना जीवितै राखेको छ । एसिया क्षेत्रको खेलमा सिरियाले बिहिबार राति प्ले अफ छनोटको पहिलो लेगमा अष्ट्रेलियालाई १–१ गोलको बराबरीमा रोक्दै पहिलोपटक विश्वकप खेल्ने सम्भावना जीवितै बनाएको हो । एसियाली क्षेत्रबाट इरान, जापान, दक्षिण कोरिया र साउदी अरब गरी […]