December 25, 2016
दिपेन्द्र पोखरेल विराटनगर – कप्तान पारस खड्काको विस्फोटक अविजित शतकको मद्दतमा एपिएफले सातौं राष्ट्रिय खेलकुदको क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । सुदूरपश्चिमाञ्चललाई १ सय ४४ रनले हराउँदै एपिएफले दुई खेलमा शतप्रतिशत नतिजा निकालेको हो । पारसले अविजित १ सय ५ रन बनाएको खेलमा टस जितेर ब्याटिङ गरेको एपिएफ ४ विकेटको क्षेतिमा २ सय […]
December 25, 2016
विराटनगर (हाम्रो खेलकुद) – नेपाली सेनाका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले सातौं राष्ट्रिय खेलकुदमा टेबल टेनिस उमन्स डबल्समा स्वर्ण पदक जितेका छन् । मेन्स डबल्सको स्वर्ण पदक नेपाल पुलिसका प्रदीप रोक्का र विनेश खनियाँको जोडीले जितेको छ । पूर्वाञ्चलमा जारी राष्ट्रिय खेलकुदको दोस्रो दिन आइतबार रविना र स्वेच्छाको जोडीले फाइनलमा पुलिसका नविता श्रेष्ठ र […]
December 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार भ्याली पब्लिकले दोहोरो सफलता हासिल गरेको छ । ब्वाइजतर्फ चान्दबागलाई ३३–२७ ले हराएको भ्याली पब्लिकले गल्र्समा इडन ब्रिजलाई २७–१६ ले हराएको छ । भ्याली पब्लिकको जितमा ब्वाइजतर्फ विनोद नेपालीले १२ र गल्र्समा रोशनी श्रेष्ठले १४ स्कोर गरिन् । ठुङरम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा जारी १२ […]
December 25, 2016
इटहरी (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदको महिला/पुरुष दुवै रिले दौड नेपाली सेनाको आर्मी क्लबले जितेको छ । इटहरी रंगशालामा आइतबार ४ गुणा ४ सय मिटरको पुरुष रिले आर्र्मीको टोलीले ३ मिनेट ३०.२० सेकेन्डमा पुरा गरेको थियो । पुरुषमा एपिएफले रजत (३ मिनेट २७.६२ सेकेन्ड) र मध्यपश्चिमले (३ मिनेट ३६.६८) ले कास्य पदक जित्यो । […]
December 25, 2016
सातौं राष्ट्रिय खेलकुद इटहरी (हाम्रो खेलकुद) – एपिएफकी सविता चौधरीले महिला १ सय मिटर हर्डल्समा स्वर्ण पदक जितेकी छिन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार सविताले १६.९५ सेकेन्ड हर्डल्स पार गर्दै स्वर्ण पदक जितेकी हुन् । प्रमिला थारुकी रजत र लङजम्पमा स्वर्ण जितेकी नेपाल पुलिसकी केशरी चौधरीले कास्य पदक हात पारिन् । […]
December 25, 2016
दिपेन्द्र पोखरेल इटहरी– नेपाल पुलिसकी चन्द्रकला लामगादेका महिला ज्याभलिङ थ्रोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । इटहरी रंगशालामा आइतबार चन्द्रकलाले ४३.९४ मिटर थ्रो फाल्दै नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जितेकी छिन् । यसअघि ४ मिटरको आफ्नै कीर्तिमानलाई सधार्दै चन्द्रकलाले नयाँ कीर्तिमान कायम गरिन् । सातौं राष्ट्रिय खेलकुदमा चन्द्रकलाको यो दोस्रो राष्ट्रिय कीर्तिमान हो । उनले […]
December 25, 2016
दिपेन्द्र पोखरेल इटहरी – नेपाली सेनाका रामबहादुर थापाले ज्याभलिङ थ्रोमा स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार रामबहादुरले ५६.८८ मिटरको दुरी थ्रो गर्दै पहिलो स्थान प्राप्त गरेका हुन् । नेपाल पुलिसका नरेन्द्रजंग शाह र एपिएफका प्रकाश खड्काले कास्य पदक जितेका छन् । नरेन्द्रजंगले ५३.४० मिटर र प्रकाश खड्काले ५१.६७ […]
December 25, 2016
दिपेन्द्र पोखरेल इटहरी – नेपाल पुलिसकी केशरी चौधरीले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार एथलेटिक्सको महिला लङजम्पमा स्वर्ण पदक जितेकी छिन् । केशरीले ५.०५ मिटर नाघ्दै स्वर्ण पदक जितेकी हुन् । सेनाकी कृष्णा चौधरीले रजत र एपिएफकी शिला चौधरीले कास्य पदक जितिन् । कृण्णा चौधारीले ४.९४ मिटर र शिलाले ४.८४ मिटर पार गरेकी […]
December 25, 2016
दिपेन्द्र पोखरेल इटहरी – नेपाली सेनाका विशेष महतोले १ सय १० मिटर हर्डल्समा स्वर्ण पदक जितेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार विशेषले १५.९ सेकेन्डमा दुरी पुरा गर्दै पहिलो स्थान हासिल गरेका हुन् । इटहरी रंगशालामा भएको प्रतिस्पर्धामा आर्मीकै रामप्रसाद चौधरीले रजत र नेपाल पुलिसका चन्द्रदेव जोशीले कास्य पदक जितेका छन् […]
December 25, 2016
सातौं राष्ट्रिय खेलकुद विराटनगर (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको तेस्रो दिन आइतबार एथलेटिक्सको पुरुष लङजम्पमा आर्र्मीका डिल्ली खत्रीले स्वर्ण जितेका छन् । इटहरी रंगशालामा भएको लङ जम्पमा डिल्लीले ६.९१ मिटरको दुरी पार नाघ्दै स्वर्ण हात जितेका हुन् । नेपाल पुलिसका गोपाल चौधरीले (६.५९ मिटर) रजत र पुलिसकै चन्द्रदेव जोशीले (६.३८ मिटर) कास्य […]