December 26, 2016
दिपेश तिमल्सिना सिलिगुडी (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिप फुटबलमा इतिहास रच्ने लक्ष्य बोकेर भारतको सिलिगुडी पुगेको नेपाली टोलीले सोमबार भुटानसँग खेल्दै यात्रा प्रारम्भ गर्दैछ । श्रीलंका र भुटान पनि रहेको समूह एबाट नेपालको पहिलो प्रयास समूह विजेताका रुपमा अघि बढ्नु हुनेछ । अर्को समूहमा भोली भारत र अफगानिस्तान खेल्दैछन् । केहि दिन अघि मलेसियालाई मैत्रीपूर्ण […]
December 25, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले एएफसी कप २०१७ को प्ले अफ खेल्न नपाउनुको सत्य तथ्य छानविन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले गठन गरेको समितिले सोमबार प्रतिवेदन बुझाउँदैछ । सचिवालयको कमजोरी भएको स्वीकार गरिसकेको एन्फाले आफुमाथिको आलोचनालाई मथ्थर पार्ने प्रयास स्वरुप मंसिर २४ गते १५ दिनको समय सिमा तोक्दै उपाध्यक्ष वीरबहादुर […]
December 25, 2016
राकेश तिमल्सिना चितवन– पूर्वाञ्चलनमा सातौं राष्ट्रिय खेलकुद समापनकै दिन चितवनमा शिव पौडेल स्मृति कप अन्तर कलेज क्रिकेट प्रतियोगिताको चौथो संस्करण सुरु हुने भएको छ । वीरेन्द्र बहुमुखी क्याम्पस नेवि संघ इकाइ कमिटीको आयोजनामा मा प्रतियोगिता विशाल चोकस्थित क्रिकेट मैदानमा पुस १५ गते सुरु हुनेछ । पुस २ गतेबाट सुरु हुने भनिएको सोही समयमा राष्ट्रिय खेलकुद […]
December 25, 2016
दिपक बोहोरा पाँचथर– पूर्वाञ्चलमा पहिलो पटक आयोजना भइरहेको राष्ट्रिय खेलकुदको सातौं संस्करणको समापनकै दिन पाँचथरको फिदिमका फाल्गुन्द गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । फिदिम स्पोर्टिङ क्लबलेले आयोजना गर्ने पूर्वी पहाडको चर्चितको फुटबल प्रतियोगिता पुस १५ गते सुरु हुँदैछ । यो फाल्गुनन्द कपको आठौं संस्करण हो । दर्शकको सुबिधाको लागि आयोजकले बाँसको अस्थाइ प्याराफिट निर्माण […]
December 25, 2016
झापा (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता फुपु ल्हामु खत्रीले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडो ६३ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । रियो ओलम्पिकमा समेत भाग लिएकी फुपुले लिगको अन्तिम खेल चार सेकेन्डमा आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जितेकी थिइन् । फुपुले स्वर्ण जितेको तौलमा निशा चौधरीले […]
December 25, 2016
दमौली(हाम्रो खेलकुद) – सत्यवती माविले दोस्रो वाराही कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा आयोजक व्यास १० स्थित वाराही आवासिय माविको ‘ए’ लाई ३–० ले हराउँदै सत्यवतीले उपाधि जितेको हो । सत्यवतीले उपाधिसहित १५ हजार र वाराहीले १० हजार रुपैयाँ प्राप्त गर्यो । वाराही मावि ‘ए’ का अश्विन गुरुङ उत्कृष्ट […]
December 25, 2016
पोखरा (हाम्रो खेलकुद)– सिएमजी काठमाडौंले छ्रैठौ एसओएस बगर भाइखलक भेट्रान फुटबलको उपाधि जितेको छ । नाइट किंग सानो गौचरनलाई टाइब्रेकरमा ३–२ ले हराउँदै सिएमजीले उपाधिसहित ७५ हजार रुपैयाँ जित्यो । यी दुई टोलीबीच फाइनलको निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो । आकाश गुरुङले फ्रिकिकमा गोल गर्दै नाइट किंगलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । […]
December 25, 2016
दिपेन्द्र पोखरेल इटहरी – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको तेस्रो दिन आइतबार विभिन्न खेल सम्पन्न भएका छन् । इटहरी रगंशालामा भएको एथलेटिक्स खेलका प्रतिस्पर्धा धेरैको नजरमा रह्यो । नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले दोस्रो दिन ज्याभलिङ थ्रोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । अघिल्लो दिन शनिबार उनले सटपुटमा पनि राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् […]
December 25, 2016
सातौ राष्ट्रिय खेलकुद धरान – (हाम्रो खेलकुद) – धरानको एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा त्रिभुवन आर्मिले मध्यपश्चिमलाई १-० ले हराउदै प्रतियोगितको सेमिफाइनलमा स्थान पक्का गरेको छ । आर्मिकालागी एकमात्र गोल स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गरे । श्रेष्ठको ७ मिनेटको गोल आर्मिकोलागी निर्णायक साबित भयो । त्यस्तै अर्को खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले भने सुदुर पस्चिमाञ्चल […]
December 25, 2016
सिलिगुडी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक कुमार थापाले नेपाल साफ च्याम्पियनशिपको उपाधि जितेर नयाँ इतिहास रच्न तयार रहेको अभिव्यक्ति दिएका छन्। आज भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक थापाले टोलीले प्रतियोगितामा भाग लिन धेरै मेहेनत गरेको र उक्त मेहेनतको फल अब नतिजाले देखाउने बताए। “हामीले प्रतियोगिता खेल्नुपुर्व मलेसियासंग मैत्रीपूर्ण खेल खेल्ने […]