default_image

ताजा समाचारहरु

November 9, 2016

सेमिफाइनल : नेपाल बिरुद्ध लाओस – खेलको जानकारी

ब्रुनाइ माथी सानदार जित हासिल गर्दै सेमिफाइनलमा समुह बिजेताको रुपमा स्थान पक्का गरेको नेपालले अन्तिम ४ को खेलमा लाओसको सामना गर्ने छ । खेल हुने मिती : १२ नोवेम्बर २०१६ खेल हुने समय : दिउसो २:१५ बजे (नेपाली समय अनुसार) मैदान : सरवाक स्टेडियम , कुचिङ , मलेशिया लाईभ कसरी हेर्ने ? खेलको लाईभ अनलाईन […]

November 9, 2016

सेमिफाइनलमा नेपालले लाओसको सामना गर्ने

मलेशिया (हाम्रो खेलकुद) ए एफ सि सोलिडारिटी कपमा समुह ‘ए’ को बिजेता हुँदै  सेमिफाइनल प्रवेश गरेको नेपालले अन्तिम ४ मा लाओसको सामना गर्ने भएको छ । आज सम्पन्न खेलमा मङोलियालाई ३-० ले  हराउदै समुह ‘बि’ मा दोस्रो हुन सफल लाओसले सेमिफाइनलमा नेपालसङ भिड्ने भएको हो । समुह ‘बि’ को बिजेता मकाउले भने ब्रुनाइको सामना गर्ने छ । […]

gareth-bale

November 9, 2016

ग्यारेथ बेल पुनः वेल्सका उत्कृष्ट बर्ष खेलाडी

वेल्स (एजेन्सि) रियाल मड्रीड फर्वर्ड ग्यारेथ बेल लगातार चौथो पटक वेल्सका उत्कृष्ट बर्ष खेलाडी भएका छन । यस उपाधिमा कब्जा गरेको बेलले यो छैठौ पटक हो । २०१० देखी लगतार उक्त सम्मान पाएका बेल बाहेक २०१२ मा मिड्फिल्डर जो एलेनले सो उपाधी पाएका थिए । यसपाली स्टोक सिटिका मिड्फिल्डर जो एलेन खेलाडी र समर्थकको  उत्कृष्ट बर्ष खेलाडीमा छानिए । […]

November 9, 2016

आज विश्व च्याम्पियन्शीपमा सहभागी हुने साम्बो टोली बुल्गेरिया जादै

काठमाडौं (हाम्रो खेलकुद)-  नोभेम्बर १० देखि १४ तारिखसम्म हुने तेश्रो विश्व साम्बो च्यामिपयनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली साम्बो टोली बुधबार बुल्गेरिया प्रस्थान गरेको छ । प्रतियोगितामा समान १ पुरुष- १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ६८ केजीमुनि गोपाल पुन मगर तथा महिला ६४ केजीमा अस्मिला छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा […]

November 9, 2016

सोलिडरिटी कप: आज लाओस र मंगोलिया भिड्दै

कुचिङ (हाम्रो खेलकुद)- आज हुने सोलिडरीटी कपको खेलमा लाओस र मंगोलिया भिड्दै छन । आजको खेलमा मंगोलियाले ड्र मात्र खेलेपनी अर्को चरणमा पुग्न पर्याप्त हुनेछ र नेपालको सामना गर्ने छ । अर्को चरणमा प्रवेशको लागि लाओसलाई स्पष्ट जितको खाचो छ । यस समुह “बि’ बाट मकाउ ग्रुप बिजेता हुँदै अर्को चरणमा प्रवेश गरिसकेको छ र सेमी […]

November 9, 2016

नेपाली टोलीको आजको प्रशिक्षण [फोटो फिचर]

कुचिङ (हाम्रो खेलकुद) – एफसी सोलिडारिटी कप अन्तर्गत हिजो ब्रुनाईलाई ३-०ले पराजित गर्दै सेमी फाईनल प्रवेश गरेको  नेपाली टोलीले आज विहान प्रशिक्षण गरेको छ। हिजो खेलेका खेलाडिहरुले लाईट ट्रेनिङमात्र गरेका थिए । 

November 9, 2016

रेडबुल फुटबल लिगमा इम्पेरियल र कुमारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत मंगलबारका खेलमा कौसलटारको इम्पेरियल फुटसल र पकनाजोलको कुमारी फुटसल विजयी भएका छन् । कौसलटारस्थित इम्पेरियल फुटसलले होम ग्राउन्डमा आदर्श फुटसललाई ६–५ ले हरायो । इम्पेरियलका लागि कृष्ण अधिकारीले ह्याट्रिक पूरा गरे भने सुमेरु थापाले २ र बालकृष्ण केसीले १ गोल गरे । आदर्श फुटसल नैकापका लागि […]

November 8, 2016

किर्तिमानी खेलाडी बिष्ट गृह जिल्लामा सम्मानित

धनगढी (हाम्रो खेलकुद) – किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट मंगलवार गृह जिल्ला कैलालीमा सम्मानित भएका छन् । तेक्वान्दो मार्फत नेपाललाई अन्तर्राष्ट्रिय चिनाउनुका साथै दक्षिण एसियाली खेलकुदमा (साग) मा लगातार चार वटा स्वर्ण पदक जितेर मुलुकको प्रतिष्ठा बढाएकोमा दीपकलाई सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति धनगढीले मंगलवार सम्मान गरेको हो । छनोट चरण पार गरे सन् २००८ […]

default_image

November 8, 2016

ओलम्पियन दीपकको सक्रियतामा खेल सामाग्री वितरण

धनगढी (हाम्रो खेलकुद) – किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्टले सुदूरपश्चिमका नौ वटा जिल्लाका खेलाडीहरुलाई करीव २५ लाख रुपैया बराबरको खेलकुद सामग्री प्रदान गरेका छन् । उनले चार सय थान तेक्वान्दो डे«स, ६४ सेट तेक्वान्दो म्याट, १० पिस चेष्ट प्याड, २० थान तेक्वान्दो प्याड, सय थान फुटवल र २० थान भलिबल सुदूरपश्चिमका नौ जिल्लाका खेलकुद विकास […]

Bimal

November 8, 2016

बिमलले गोल स्वर्गिय बहिनीलाई समर्पित गरे

ब्रुनाइ बिरुद्ध गोल गरेका बिमल घर्ति मगरले आफ्नु गोल स्वर्गिय बहिनी मनिषा घर्ती मगरलाई समर्पित गरेका छन । एएफसि सोलिडारिटि कपको समुह चरणको खेलमा ब्रुनाइ बिरुद्ध ३-० को जित हात पार्दा नवयुग श्रेस्ठ, भरत खवास र बिमल घर्ती मगरले गोल गरेका थिए । पेनाल्टी मार्फत गोल गरेका बिमलले आफ्नु फेसबुक पेजमा उल्लेख गर्दै बहिनी मनिषा […]

Success

Thank you for your time.