November 11, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्कासहित राष्ट्यि टोलीका ८ खेलाडी समिमलित नेपाली राइनोजले अमेरिकाको टेक्ससमा जारी टु एक्स क्रिकेट युएसए कप प्रतियोगितामा लगातार दास्रो जित हासिल गरेको छ । राइनोजले शुक्रबार युएई फाल्कोन्सलाई ५ विकेटले हराएको हो। लगातार दुई जितसँगै राइनोज सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पहिलो ब्याटिड् गरेको फाल्कोन्सले सबै विकेट […]
November 11, 2016
हाम्रो खेलकुद – एएफसी सोलिडारिटी कप २०१६ अन्तर्गत शनिबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल र लाओस भिड्दैछन्। नेपाल समूह ‘ए’ को शिर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो भने लाओस समूह ‘बि’को दोश्रो स्थानमा रहेर अर्को चरणमा आइपुगेको हो। लाओसले प्रतियोगिताको समूह चरणमा दुइ जित र एक हार सहित छ अंक बटुल्यो भने नेपालले एक जित […]
November 11, 2016
विश्व कप छनोट दक्षिण अमेरिकि क्षेत्रको खेलमा ब्राजिलले अर्जेन्टिनलाई ३-० ले पराजित गरेको छ । खेलको सुरुवातम अर्जेन्टिनाको प्रभाव देखिएको थियो । २३ मिनेटमा लुकास बिलिगाको हाल्फ भलीलाइ रोक्दै ब्राजिलियन किपर अलिसनले घरेलु टोलीलाइ पछी पर्नबाट जोगाएका थिए । तर लिभरपुल मिड्फिल्डर फिलिपे कौटिनोको उत्कृस्ट फर्म जारी रहदा ब्राजिलालाइ कौटिनोले २५ मिनेटमा अग्रता दिलाए । त्यस्तै […]
November 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को बर्ष एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप आयोजना गर्ने भएको छ । जापानको टोकियोमा भइरहेको एसियाली युथ तथा जुनियर भारोत्तोलनका दौरान बुधबार भएको एसियाली भारोत्तोलन महासंघको कार्यकारी बैठकले अर्को संस्करण नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको हो । नेपाल भारोत्तोलन संघले दिएको जानकारी अनुसार च्याम्पियनसिप २०१७ को जुलाई २१ […]
November 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोलीकी उपकप्तान मञ्जु गुरुङ र राष्ट्रिय टोलकै सदस्य अरुणा शाही सम्मिलित टोली फेयस्दाले माल्दिभ्सको महिला भलिबल लिगमा पहिलो जित हासिल गरेको छ । अरुणा क्विन अफ दी म्याच घोषित भएको खेलमा फेयस्दा ३–१ ले विजयी भएको थियो । पहिलो सेट गुमाएर पनि फेयस्दा विजय प्राप्त गर्न सफल भएको […]
November 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कुमारी फुटबलले रेडबुल फुटसल लिगअन्तर्गत समूह बीको शीर्षस्थानमा पुग्ने मौका गुमाएको छ । सामाखुसी फुटसलसँग बिहीबार ५–५ बराबरी खेलेपछि सामाखुसी शीर्षस्थानमा पुग्नबाट बञ्चित भयो । बिहीबारकै अर्को खेलमा होम ग्राउन्डमा ढुकु फुटसल हवले बानेश्वर रिक्रियसन सेन्टरलाई ८–४ ले हरायो । पराजित ग¥यो । ढुकुलाई जिताउन सुरज राउतले ह्याट्रिक गरे भने म्यान […]
November 10, 2016
हाम्रो खेलकुद – नेपाल फुटबल राष्ट्रिय टोलीले आज मलेसियामा पूर्ण प्रशिक्षण सुरु गरेको छ। समूहको प्रथम स्थानमा रहेर सेमिफाइनल पुगेको नेपालले शनिबार लाओसको सामना गर्दैछ। हेर्नुहोस आजको प्रशिक्षणको फोटोहरु:
November 10, 2016
कुचिङ (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कप अन्तर्गत लाओससंग सेमिफाइनल खेल खेल्नु अगाडी नेपाली टोलि उपाधिको लागि फाइनल पुग्नेमा आफु विश्वस्त रहेको प्रशिक्षक ग्योतोकु कोजिले बताएका छन्। आज मलेसियामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कोजिले नेपाल फाइनल पुग्न तयार रहेको अभिव्यक्ति दिएका हुन्। “लाओस राम्रो टोलि हो, हामीले केहि महिनाअघी मात्र लाओस संग मैत्रीपूर्ण खेलमा […]
November 10, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली राइनोजले अमेरिकामा जारी टु एक्स क्रिकेट युएसए कपमा विजयी सुरुआत गरेको छ । पहिलो खेलमा नेपालले एमएसएम इङ्ल्यान्डलाई ७ विकेटले हराएको थियो । टेक्ससको मोसा मैदानमा सञ्चालित टु एक्स क्रिकेट प्रतियोगितामा २० ओभरको खेल भएपनि त्यसलाई टेस्ट क्रिकेटको पद्धतीमा चार इनिङमा […]
November 9, 2016
काठमाडौं (हाम्रो खेलकुद) विभागिय टोली एपिएफले प्रधान सेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि रक्षा गरेको छ । सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरेपछि मञ्माञ्चललाई ३–१ ले हराउँदै एपिएफले चौथो संस्करणको उपाधि जितेको हो । सेमिफाइनलमा आर्मीलाई टाइब्रेकरमा ३–१ ले हराउँदै अघि बढेको मध्यमाञ्चलले उपाधि उचाल्न भने सकेन । मध्यमाञ्चल पहिलो पल्ट प्रधानसेनापति कपको […]