November 12, 2016
कुचिङ (हाम्रो खेलकुद) लाओस बिरुद्ध सेमिफाइनल खेलमा नेपालका प्रशिक्षक कोजी ग्योटोकुले अघिल्लो खेल भन्दा एक परिवर्तन गरेका छन । मिड्फिल्डमा हेमन गुरुङको स्थामा अन्जन बिस्ट पुन: टोलिमा फर्केका छन । पहिलो खेलमा सुरुवात गरेका अन्जन्, दोस्रो खेलमा अतिरिक्त खेलाडिको रुपमा मैदान प्रवेश गरेका थिए । नेपालको पहिलो ११ किरण चेम्जोङ (गोलकिपर), विराज महर्जन (कप्तान), रविन […]
November 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) नेपाली राष्ट्रिय टोली फेरी एक पटक इतिहास रच्ने अवसरको मोडमा आइपुगेको छ । मेलेसियाको कुनिङमा जारी एएफसी सोलिडारिटी कपमा आज दिउँसो २ः१५ बजे लाओससँग सेमिफाइनल खेल्दैछ । त्यो सेमिफाइनल जित्न सके नेपाल पहिलो पटक एसियाली स्तरको प्रतियोगिताको उपाधि नजिक पुग्ने छ । तीन दशक भन्दा लामो अन्तर्राष्ट्रिय फुटबलको अनुभव बटुलेको नेपाली टोली […]
November 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) नेपाली राष्ट्रिय फुटबल टोलीले झन्डै ६ महिनापछि लाओससँग प्रतिस्पर्धा गर्दैछ । जेठ १६ गतेको मैत्रीपूर्ण खेलपछि यी दुई टोली आज मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपाल र लाओसबीच त्यति बेलाको मैत्रीपूर्ण खेल १–१ का बराबरीमा टुंगिएको थियो । त्यो नेपाल र लाओसबीचको पहिलो अन्तर्राष्ट्रिय […]
November 12, 2016
पेरिस (एजेन्सी)– विश्वकप छनोट अन्तर्गतको खेलमा फ्रान्सले स्विडेनलाई २-१ ले हराएको छ । फ्रान्सको लागी पौल पोग्बा र पाएटले गोल गरे । समुह ‘ए’ को खेलमा पहिलो हाल्फ गोल रहित रहे पनि दोस्रो हाल्फमा इमिल फोर्स्बर्गको गोलमा स्विडेनले अग्रता लिएको थियो । लयमा फर्किदै गरेका पोग्बाले खेल बराबरिमा ल्याएपछी पाएटले घरेलु टोलिको जितम निर्णायक गोल […]
November 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्का सहित नेपाली ८ राष्ट्रिय क्रिकेट खेलाडी सम्मिलित नेपाली राइनोज समूह विजेता बन्दै अमेरिकामा जारी टु एक्स युएसए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ । वेस्ट इन्डिजका टोलीका पूर्व खेलाडी शन फिडंलेको आक्रामक शतकीय इनिङको मद्दतले आज नेपाली राइनोजले समरसेट कभालियर्सलाई ४४ रनले हराउँदै लगातार तेस्रो जितपछि समूह एको […]
November 12, 2016
सान मारिनो (एजेन्सी) – बिश्व कप छनोट चरणको खेलमा जर्मनिले सान मारिनोलाई ८–० ले जित्दै ४ खेलमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ । सामि खदिरको गोल बाट सुरुवाती ७ मिनेटमा अग्रता लिएको जर्मनिले २ मिनेटपछी पहिलो खेल खेलेका सर्जि ग्नाब्रीको गोलमा जर्मनिले आफ्नो अग्रता दोब्बर गरेको थियो । आर्सनल बाट आफुलाई स्थापित गर्न नसकेपछी […]
November 11, 2016
दिपेन्द्र पोखरेल (हाम्रो खेलकुद) पहिलो खेलमा फितलो आक्रमणका कारण गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा नवयुग, बिमल र भरतको गोलमा ब्रुनाइ माथी ३-० को जित रच्दै समुह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । पहिलो खेलमा अन्जन र सुजललाई वाइड मिड्फिल्डको रुपमा प्रयोग गर्दै अग्रभागमा बिमल र नवयुगको साझेदारी परिक्षण गरेका प्रशिक्षक कोजिले दोस्रो खेलमा […]
November 11, 2016
काठमाडौं (हाम्रो खेलकुद) लामा टेन्डी शेर्पा लगातार तेस्रो पटक नेपाल बास्केटबल संघको अध्यक्षमा निर्वाचित भएका छन् । राजधानीमा शुक्रबार भएको साधारण सभाले शेर्पासहित ११ सदस्यीय कार्यसमितिको निर्वाचिध चयन गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष समेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव हुन् । सन् २००५ मा उपाध्यक्षबाट बास्केटबल संघमा प्रवेश […]
November 11, 2016
काठमाडौं रेडबुल फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा ताहाचल फुटसल र ह्वाइट हर्स फुटसलले जित हासिल गरेका छन् । ताहाचल फुटसले हाइवे फुटसललाई ९–२ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । समूह बीको शीर्ष स्थानमा उक्लिएको ताहाचललाई जिताउन म्यान अफ द म्याच रामकुमार कुमालले ५ गोल गरे भने राज शाहीले २, अनिल तामाङ र […]
November 11, 2016
काठमाडौं राजधानीमा जारी ११ औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलमा सैनिक आवासीय मावि र ग्रिनल्यान्ड स्कुलले सफलता हासिल गरेका छन् । गल्फुटारस्थित आयोजक भ्याली पब्लिक उच्च माविको कोर्टमा भएको खेलमा छात्रतर्फ सैनिक आवासीय माविले काठमाडौं इंग्लिस स्कुललाई २९–२३ स्कोरले पराजित ग¥यो भने ग्रिनल्यान्डले रुपिज स्कुललाई ४५–३१ स्कोरले पाखा लगायो । […]