default_image

ताजा समाचारहरु

November 1, 2016

हामी उपाधि जित्न आएका हौं : प्रशिक्षक कोजी

कुचीङ (हाम्रो खेलकुद) – मलेसियामा बुधबारदेखि सुरु हुने एएफसीको सोलिडारिटी कपमा नेपाल उपाधी जितेर फर्किने बताएका छन्। आज भएको पत्रकार सम्मेलनमा जापानी मुलका प्रशिक्षक ग्योतोकु कोजीले नेपाल प्रतियोगिताको दावेदार टोलि भएको प्रतिक्रिया दिए। भूकम्पका कारण रंगशाला प्रयोग गर्न नहुने भएपछि नेपालले अन्तराष्ट्रिय खेल खेल्न कम भएको र राष्ट्रिय टोलीका लागि यो राम्रो अवसर भएको उनले […]

November 1, 2016

ज्ञानेन्द्र,शरद र सोमपाल क्रिकेट खेल्न अमेरिका उडे

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलकिा उपकप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी अमेरिकाको टेक्ससमा हुने एउटा क्रिकेट प्रतियोगितामा भाग लिन सोमबार त्यसतर्फ उडेका छन् । ज्ञानेन्द्रका साथमा राष्ट्रिय टोलीका शरद भेषावकर र सोमपाली कामी छन् । नोभेम्बर ९ देखि १३ गते सम्म आयोजना हुने टु एक्स क्रिकेट प्रतियोगितामा यी तीनसहित ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । […]

November 1, 2016

मलेसियामा खेलाडीको भाइटिका [फोटोफिचर]

मलेसिया (हाम्रो खेलकुद) – सोलिडारिटी कप खेल्न मलेसिया पुगेका नेपाल फुटबल टोलीका खेलाडीहरुले मंगलबार भाइटिका लगाएका छन्। मलेसियामा आफै आफै टिका लगाएका उनीहरुले सामाजिक संजालमा फोटो हालेर तिहारको रमाइलो उताबाटै मनाए। हेर्नुस केहि फोटोहरु:  

Rabin Shrestha and Sujal Shrestha

October 31, 2016

मलेशियामा नेपाली फुटबल टोलिको तयारी (फोटो फिचर)

सोलिडारिटी कपमा भाग लिन मलेशिया पुगेको नेपाली फुटबल टोलिले आज मलेशियाको नेगेरिमा पहिलो दिन प्रशिक्षण गरेको छ । नेपालसहित ७ राष्ट्रको सहभागितामा रहेको प्रतियोगिता बुधबार मलेशियाको कुचिङमा सुरु हुनेछ ।

hazard

October 31, 2016

चेल्सीको लगातार चौथो जित

साउथह्याम्टन बिरुद्ध २-० को जित हासिल गर्दै चेल्सिले लगातार चौथो प्रीमियर लिगको खेलमा आफ्नो कब्जा जमाएको छ । जित पछी चेल्सी शिर्ष स्थान भन्दा १ अंक तल छ । डिएगो कोस्टा र इडेन हाजार्डको गोलमा चेल्सिले साउथह्याम्टनलाई हराएको छ । चेल्सीकोलागी खेलमा पहिलो गोल गरेका हाजार्डले प्रीमियर लिगको पाचौ गोल गरे जुन उनले पछिल्लो सिजन भरी […]

suarez-and-neymar

October 31, 2016

स्वारेज र नेमार रियल मड्रीडसँगको खेल गुमाउन सक्ने सम्भावना

एल क्लासिको आउन करिब १ महिना भन्दा अलि बडी बाकी रहदा बार्सिलोनाका प्रशिक्षक लुइस एनृकेको चिन्ता लुइस स्वारेज र नेमारमाथी रहने छ । हाल रियल मडीडलाई अंक तालिकामा पछी गरिरहेको अवस्थामा बार्सिलोनालाई डिसेम्बेर ३ मा नौ क्याम्पमा हुने एल क्लासिको खेल निकै नै महत्वपुर्ण रहने छ । निकै महत्व बोकेको रियल मड्रीड र बार्सिलोना बिचको खेलमा […]

October 30, 2016

सोलिडारिटी कपमा लागि राष्ट्रिय फुटबल टोली मेलेसिया उड्यो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी सोलिडारिटी कपमा भाग लिन नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राती मलेसिया प्रस्थान गरेको छ । नेपालसहित ७ राष्ट्रको सहभागितामा रहेको सोलिडारिटी कप बुधबार कुचिङ सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल शनिबार टिमोर लिस्टेसँग खेल्नेछ । त्यस्तै कात्तिक २३ गते बु्रनाईसँग खेल्नेछ । एन्फाका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष मणी कुवँरले टोलीको […]

October 30, 2016

संकटालाई विकास रनिङ शिल्ड उपाधि, फाइनलमा आर्मीको हार

विनोदबाबु रिजाल भरतपुर – सिएमजी क्लब संकटाले आइतबार १२ औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ए डिभिजन टोली संकटाले फाइनलमाअर्को ए डिभिजन क्लब नेपाल आर्मीलाई ३–० ले हराउँदै उपाधि जितेको थियो । अघिल्लो दिन संकटा नवलपरासीमा राइनो संरक्षक कपको फाइनलमा ब्वाइज युनियनसँग पराजित भएको थियो । चितवनमा संकटाले उपाधिसहित […]

rafhina

October 30, 2016

राफिनाको शानदार गोलमा बार्सिलोना बिजयी

ला लिगाको खेलमा ग्रनाडा बिरुद्ध साँघुरो जित निकाल्दै बार्सोलोना अंक तालिकाको दोस्रो स्थानमा चडेको छ । बर्सिलोनाको १-० जितमा निर्णायक गोल राफिनाले गरे । पहिलो हालमा रक्षात्मक रहेको ग्रानाडासङ बार्सिलोनाले कुनै गोल गर्न सकेन । हल्फको सबै भन्दा राम्रो मौका लुइस स्वारेजले उपायोग गर्न सकेनन । बार्सिलोनाको गोल खेलको ४८ औ मिनेटमा राफिनाको शानदार भली गोलबाट […]

October 29, 2016

म्यानचेस्टर युनाइटेड फेरी निराश, सिटी र आर्सनललाई सफलता

लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले अर्को निराशनाजनक नतिजा आत्मसात गर्दा प्रिमियर लिगमा शनिबार शहरी प्रतिद्वन्द्वि म्यानचेस्टर सिटी र आर्सनलले जित निकालेका छन् । खराब प्रदर्शनका कारण दबाबमा रहेको युनाइटेडले बर्नलीसँग गोलरहित बराबरीमा चित्त बुझाउँदा सिटीले वेस्ट ब्रुमविचलाई ४–० ले हरायो । अर्को खेलमा आर्सनलले सन्डरल्यान्डमाथि ४–१ को जित हासिल गर्यो । अर्को खेलमा टोटेनह्याम र लेस्टर […]

Success

Thank you for your time.