November 4, 2016
कुचिङ (हाम्रो खेलकुद) – नेपालले शनिबार सोलिडारिटी कपको पहिलो खेलमा टिमोर लेस्टेसंग खेल्दैछ। नेपालले यसअघी पनि टिमोरसंग दुइ खेल खेलिसकेको छ। सन् २०११मा विश्वकप २०१४को छनोट चरण अन्तर्गत नेपालले टिमोरसंग दुइ खेल खेलेको थियो। छनोट अन्तर्गत दुवै खेल दशरथ रंगशालामा खेलिएको थियो। पहिलो खेलमा नेपाल २-१ले विजयी भएको थियो भने दोश्रो खेलमा ५-०को जित दर्ता […]
November 4, 2016
मलेशिया (हाम्रो खेलकुद) आज भएको पत्रकार सम्मेलनमा जापानी मुलका प्रशिक्षक ग्योतोकु कोजीले नेपालले भोली हुने खेलको प्रतिद्वन्दी टिमोर लिस्टेलाई कमजोर नआक्ने बताएका छन । टिमोर लिस्टेले पानीले प्रभावित आफ्नो पहिलो खेलमा ब्रुनाईसँग ४-०को पराजाय बेहेरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै कोजीले आफ्नो प्रदर्शनमा ध्यान दिनपर्ने र पहिलो दुबै खेल जित्ने लक्ष्य रहेकोले अस्तीको नतिजाले नेपाललाई […]
November 4, 2016
इस्तानबुल (एजेन्सी) म्यानचेस्टर युनाइटेड खराब प्रदर्शन नरोकिएपछि प्रशिक्षक जोजे माउरिन्हो थप दबाममा परेका छन् । प्रिमियर सिपमा बर्नलीसँग गोलरहित बराबरी खेलेपछी युरोपा लिगमा खेल्न टर्की पुगेको युनाइटेड बिहिबार फेनरबाचसँग २–१ ले पराजित भएको छ । दुई साताअघि घरेलु मैदानमा ४–१ ले विजयी भएको युनाईटेड बिहीबार खेल नियन्त्रणका राख्नाका वावजुद पराजित भएको थियो । खेलको […]
November 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मी बैंकको प्रायोजनामा पहिलो पटक लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता गोकर्ण फोरेस्ट रिसोर्टको गोकर्ण गल्फ क्लबमा शनिबार हुनेछ । १८ होलमा खेलाइने प्रतियोगिता स्टेबलफोर्ड फम्र्याटमा ३/४ हेन्डिक्यापक आधारमा हुनेछ । सिनियर ,महिला, पुरुष र जुनियर गरि झन्डै सय खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । बिजेताले ट्रफी तथा […]
November 3, 2016
शारजहाँ (एजेन्सी) वेस्ट इन्डिजले तेस्रो तथा अन्तिम टेस्टमा बिहिबार पाकिस्तानलाई ५ विकेटले हराएको छ । ओपनर क्राएग ब्रेथह्वाइटले अविजित अर्धशतक बनाएपछि वेस्ट इन्डिजले २०१५ मे यता पहिलो जित हासिल गरेको हो । ब्रेथह्वाइटले अविजित ६० रन जोड्दा वेस्ट इन्डिजले पाँचौं दिन कुनै विकेट नगुमाई १ सय ५३ रनको लक्ष्य पूरा ग¥यो । ५ विकेटको क्षेतिमा […]
November 3, 2016
काठमाडौं – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धले थप उचाई लिने विश्वास इन्डो नेपाल फाउन्डेस, काठमाडौंका अध्यक्ष कासिम मिया धोवीले लिएका छन् । शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा काम गर्ने उद्देश्यले फाउन्डेसन झन्डै दुई महिना अघि स्थापना भएको थियो । नेपाल तेक्वान्दो संघका सदस्य समेत रहेका कासिम नेपाल पारा तेक्वान्दो समितिका अध्यक्ष […]
November 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) – तीन पटक सम्म सरेको र नयाँ मिति घोषणा नभएपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सातौं राष्ट्रिय खेलकुद सचिवालयको सम्पर्क कार्यालय स्थापना भएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले बिहीबार कार्यालयको उद्घाटन गरे । कार्यालय विराटनगरको वीरेन्द्र सभागृहमा स्थापना गरिएको हो । सम्पर्क कार्यालयको प्रमुखमा वरिष्ठ अधिकृत लवभक्त श्रेष्ठलाई तोकिएको छ […]
November 3, 2016
काठमाडौं (हाम्रो खेलकुद) टेबलटेनिस खेलाडी एरिका महर्जन उच्च शिक्षाका लागि शुक्रबार अस्ट्रेलिया जाने भएकी छन् । राष्ट्रिय टेबलटेनिस महिला खेलाडीको पाँचौं वरीयताकी एरिकालाई काठमाडौं जिल्ला टेबलटेनिस संघले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार बिदाइ गर्यो । जिल्ला अध्यक्ष समेत रहेका अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्य, केन्द्रीय सचिव एवं टेबलटेनिस मुख्य प्रशिक्षक शंकर गौतम, […]
November 3, 2016
कुचिङ (हाम्रो खेलकुद) मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका लागि यस्तो छ नेपाली टोलीको तयारी । नेपालले शनिबार पहिलो खेलमा टिमोर लिस्टेको सामना गर्नेछ । टिमोर लिस्टेले ब्र्रनाईसँगको खेल ४–० ले गुमाएको थियो । टिमोर लिस्टेलाई हराउन सके नेपाल पहिलो खेलबाटै सेमिफाइन पुग्नेछ ।
November 3, 2016
हाल अष्ट्रेलियामा माइकल क्लार्कको टोलिसङ आफ्नो सिप निखार्दै गरेका सन्दिप लामिछानेले २५ नम्बर अंकित जर्सी लगाउनुमा भावनात्मक र दुःखद कारण रहेको कुरा क्रीकेटिङ नेपालले जनाएको छ । आफ्नो दिदिको छोरिको असामयिक निधन पछी राष्ट्रिय टोलिमा पर्न सफल सन्दिपले आफ्नो भान्जिको सम्झनामा २५ नम्बर अंकित जर्सी लगाएका हुन । उनको भान्जिको जन्म २५ गते भएको कारण […]