default_image

ताजा समाचारहरु

espanyol

October 26, 2016

बार्सिलोनालाई हराउदै इस्प्यानोल काटालन सुपर कप च्याम्पियन

काटालन सुपरकपमा बार्सिलोनालाई १-० ले हराउदै इस्प्यानोलले उपाधी जित्न सफल भएको छ । दुइ काटालान क्लब बिच हुने वार्षिक सुपरकप को यो दोस्रो संस्करण हो । पहिलो संकरणमा बार्सिलोनाले इस्प्यानोलाई पेनाल्टिमा हराउदै उपाधि जितेको थियो । मेस्सि, स्वारेज र नेमार गरी , पहिलो टिमको १० खेलाडिलाई बिश्राम दिएको बार्सिलोनाले ज्यादातर आफ्नो रिजर्भका खेलाडिहरुलाई खेल अवसर दिएको […]

October 26, 2016

आर्मीको सेमिफाइनल यात्रामा विकासको उच्च प्रदर्शन

चितवन (हाम्रो खेलकुद)– नेपाल आर्मी क्लब चितवनमा जारी विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । क्याम्पाचौरमा मंगलबार आर्मीले अर्को ए डिभिजन हिमालयन शेर्पालाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ११ औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । टंक बस्नतेको पासमा टेकबहादुरले सुन्दर गोल गरेका । […]

October 25, 2016

रेडबुल फुटसल लिगमा ह्वाइट हर्सलाई सफलता, शंखमुल र हरिसिद्धि रोकिए

काठमाडौं (हाम्रो खेलकुद)– ह्वाइ हर्ष फुटसलले मंगलबार रेडबुल फुटसल लिग अन्तर्गत समूह एमा सफलता हासिल गर्दा बीमा शंखमुल र हरिसिद्धि फुटसलले बराबरी खेलेका छन् । ढुकु फुटसल महाराजगञ्जको होमा ह्वाइट हर्स ३–२ को जित निकालेको हो । ह्वाइट हर्सका लागि मनोज प्रजापति, नितेश महर्जन र रितेश लामाले गोल गरे । ढुकुका लागि दुवै गोल अविल […]

balon

October 25, 2016

कसले जित्ला प्रतिष्ठित ब्यालन डे’ओर ?

एजेन्सी (फ्रान्स) फ्रान्स फुटबलले सोमबार ब्यालन डे’ओर अवार्डको लागी प्रतिस्पर्धा गर्ने ३० जना खेलाडीको सुचि सार्वजनिक गरेको छ । जसमद्धे क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी दुबै परेपछि विश्व वर्ष खेलाडी उपाधिका लागि पुनः दुईको प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै लेस्टर सिटिलाई उपाधी जिताउन महत्वपुर्ण भूमिका निर्वाह गरेका जेमी भार्डी सुचिमा एकमात्र इङ्लिश खेलाडी हुन […]

October 25, 2016

तेक्वान्दो संघबाट डब्लुटीएका अध्यक्ष चो सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का अध्यक्ष डा. चोङवन चो मंगलबार सम्मानित भएका छन् । पाँचदिने नेपाल भ्रमणमा रहेका चोलाई तेक्वान्दो खेलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै संघले चोलाई सम्मान गरेको जनाएको छ । चोलाई युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीइपाली, सिचाईं मन्त्री दीपक […]

October 25, 2016

ब्याडमिन्टनमा एतिहासिक सफलता दिलाएका दिदीभाई स्वदेश फर्किए

काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण पदक जितेका नेपाली खेलाडी मंगलबार स्वेदश फर्केका छन् । त्रिभुवन विमानस्थलमा उनीहरुको भव्य स्वागत गरिएको थियो । नेपाली टोलीमा खेलाडीसहित ७ सदस्यीय थिए । पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा भाइ रत्नजित तामाङ र दिदी नङशलको जाडीले मिक्स डबल्समा स्वर्ण पदक जितेका […]

mauricio-pochettino-jurgen-klopp

October 25, 2016

इङ्लिश लिग कपमा आज लिभरपुल र टोटेन्ह्याम भिड्दै

एजेन्सी (लिभरपुल) खेल हुने समय : राती १२:३० बजे  इङ्लिश फुटबल लिग कपको राउन्ड अफ १६ मा आज प्रीमियर लिगका दुइ प्रतिश्प्रधी भिड्दै छन । लिभरपुल फुटबल क्लबको घरेलु मैदान एन्फिल्डमा हुने खेलमा लिभरपुलले लन्डनबाट टोटन्ह्यामलाई निम्त्याउदै छ । लिभरपुलले तेस्रो चरणको खेलमा डर्बी काउन्टिलाई ३-० ले हराउदै प्रतियोगितामा अघी बडेको हो भने, टोटेन्ह्यामले वाइट […]

National Team training

October 25, 2016

सोलिडरिटी कपको लागी अन्तिम नामावली सार्वजनिक

सोलिडारिटी कपको लागि प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली आज सार्वजनिक भएको छ।  ३० खेलाडी सम्मिलित प्रारम्भिक टोलीबाट अन्तिम २३को छनोट भएको हो । २८ खेलाडी मध्य गोल्किपर एलन न्यौपाने , डिफेन्डर मान बाहादुर , दिनेश राजबंशि, जितेन्द्र कार्कि, र मिड्फिल्डर सुनिल बल अन्तिम २३ मा पर्न सकेनन । चोटका कारण विकास तामाङ र प्रकाश बुढाथोकी […]

msn

October 25, 2016

काटालान सुपर कपमा बार्सिलोना र इस्प्यानोल भिड्दै

नेपाली समय : बिहान १:१५ अक्टोबर २६ काटालान सुपर कपमा आज काटालान शहरका दुइ ठुला क्लबहरु बार्सिलोना र इस्प्यानोल भिड्दै छन । दुइ काटालान क्लब बिच हुने वार्षिक सुपरकप को यो दोस्रो संस्करण हो । २०१४ मा भएको अघिल्लो संस्करणमा ९० मिनेटको खेल्ले निर्णय दिन न सकेपछी १-१ मा सकिएको खेल बार्सिलोनाले पेनाल्टी मार्फत जितेको […]

October 25, 2016

सिक्किममा झापा ११ को शान, अब गभर्नर्स गोल्डकपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय लिग क्लब झापा ११ भारतको सिक्किममा जारी ३६ औं अल इन्डिया गभर्नर्स गोल्डकपको उपाधि नजिक पुगेको छ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालाको एस्ट्रो टर्फमा सोमबार भएको झापाले स्थानिय गान्तोक हिमालयन स्पोर्टिङ क्लबलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा नरेन्द्रमणि लिम्बुले इन्जुरी समयमा गरेको गोल नै खेलको […]

Success

Thank you for your time.