September 1, 2016
अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाली लनटेनिसकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । एएनएलटीए एसियाली जुनियर र्याङकिङ टुर यु–१४ सर्किट १/२ अन्तर्गत सर्किट– १ सेप्टेम्बर ५ देखि ९ तारिखसम्म हुनेछ भने सर्किट– २ सेप्टेम्बर १२ देखि १६ तारिखसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित हङकङ, श्रीलंका र भारत गरी ४ राष्ट्रको सहभागिता रहने लनटेनिस […]
September 1, 2016
भुटानको थिम्पुमा हुने ५० औं एसियाली शारीरिक सुगठन प्रतियोगतामा एक महिलासहित नेपालबाट ६ खेलाडी सहभागी हुने भएका छन् । पुरुषको ५५ केजीमा सुरेश गुरुङ, ६५ केजीमा रामबहादुर दाहाल तथा ७० केजीमा महेश महर्जनले भाग लिने छन् । स्पोर्ट्स फिजिकको पुरुषतर्फ विमललाल श्रेष्ठ, विजयत्तमरत्न वज्राचार्य तथा महिलामा निर्मला खड्काले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा […]
August 31, 2016
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता यो महिनाको अन्तिममा सञ्चालन हुने भएको छ । नेपाल भलिबल संघको वार्षिक कार्यक्रम हुन लागेको प्रतियोगिता भदौं २८ देखि असोज ३ गते सम्म चल्ने छ । प्रतियोगितामा पुरुष तर्फ ११ र महिला तर्फ १० टोलीले प्रतिस्पर्धा गर्ने बुधबार पत्रकार सम्मेलनमासंघका […]
August 31, 2016
काठमाडौं, भदौ १५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ५३ औं वार्षिकोत्सवका अवसरमा ६ कर्मचारी र त्यत्तिनै संख्यामा विभिन्न संचारमाध्यमका खेल पत्रकारलाई बुधबार सम्मान गरेको छ । प्रशासनतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट मोरङ जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कट्वाल, उत्कृष्ट परिषद् सेवा पुरस्कारबाट कर्मचारी प्रशासन शाखाका नायब सुब्बा सुकुमार थापा तथा परिषद् […]
August 31, 2016
चेल्सीका नयाँ प्रशिक्षक कोन्टेको प्राथमिकतामा सेन्टर डिफेन्स रहे पनि एसि मिलानबाट रोमग्नोली र न्यापोलीबाट कोउलिबली किन्ने प्रयास बिफल भएपछी ट्रान्स्फरको अन्तिम दिनमा चेल्सीले डेभिड लुइज तर्फ ध्यानाकर्षण गरेको छ । स्काइ स्पोर्ट्सको अनुसार चेल्सीले २९ बर्षिय लुइजलाई स्टाम्फर्ड ब्रीज ल्याउन पिएसजि सामु ३० मिलियन पाउन्डको प्रस्ताब राखेको छ । २१ मिलियन पाउन्डमा बेन्फिकाबाट चेल्सीले लुइज लाई २०११ मा […]
August 30, 2016
जापानमा जुलाई १५ तारिखमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने क्रममा टोकियो विमानस्थलबाटै खेलाडी बेपत्ता भएको सम्बन्धमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार छानविन समिति गठन गरेको छ । खेलाडी बेपत्ता प्रकरणबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामा मानमर्दन भएको, खेलाडीको मनोबल गिरेको र आमजनमासमा खेलकुद प्रति नकारात्मक सन्देश प्रवाह हुनुका साथै पूर्व राष्ट्रिय […]
August 30, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिगमा ब्वाइज युनियन क्लबका लागि मध्यपुर विरुद्ध डेब्यु गरेका गणेश खड्काले पहिलो खेलमै रातो कार्ड पाएका छन्। आफ्नो पहिलो खेलको चौथो मिनेटमानै उनलाई खेलका रेफ्री श्रवण लामाले रातो कार्ड दिएका हुन्। मध्यपुरको डी बक्समा गणेशले विपक्षी खेलाडीलाई टाउकोले हिर्काएको आरोपमा मध्यपुरको खेलाडी र ब्वाइज युनियनको खेलाडीहरुविच भनाभन […]
August 30, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – सहिद स्मारक बि डिभिजन लिग २०७३ अन्तर्गत आज भएको खेलमा मध्यपुर युथ एसोसिएसन र डिभाइन ब्वाइज युनिएन क्लबले २-२को बराबरी खेले। खेलको चौथो मिनेटमा गणेश खड्का र सुबर्ण कार्कीले रातो कार्ड पाएपछि दुवै टोलि दश खेलाडीमा घटेका थिए। ब्वाइज युनिएनका बिनोद लामाले पहिलो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गर्दै ब्वाइज […]
August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी ए कोचिङ कोर्स उतिर्ण गर्ने ८ नेपाली प्रशिक्षक र हालै ओलम्पिकमा सहभागी भएर फर्केका आर्चरी खेलाडी जितबहादुर मोक्तानलाई लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले सोमबार सम्मान गरेको छ । क्लबको नयाँ कार्यसमितिको परिचयात्मक कार्यक्रममा मनाङले उनीहरुलाई सम्मान गरेका हुन् । क्लबका अध्यक्ष मुखिया कान्छा गुरुङले ए कोचिङ कोर्स उर्तिण र जितबहादुरलाई सम्मान पत्रसहित […]
August 29, 2016
काठमाडौं (हाम्रो खेलकुद) – मुखिया कान्छा गुरुङको अध्यक्षतामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबको १५ सदस्यीय कार्यसमिति हालै चयन भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा निर्वतमान अध्यक्ष जिमी गुरुङले निर्वाचित कार्यसमितिका पदाधिकारी एवंम् सदस्यलाई खादा लगाइ बधाई दिएका थिए । नेपाली फटबल इतिहासमा सर्वाधिक ७ पटक ए डिभिजन लिग जितेको मनाङको कार्यसमितिको कार्यकाल दुई बर्षको […]