July 17, 2016
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार भएको अभ्यास खेलमा जित हात पार्दै लगातार चौथो विजय हासिल गरेको छ । इस्टबोर्न क्रीकेट क्लबलाई १८१ रनले जित्दै हराउँदै नेपाली टोलीले चौथो जित आत्मसात गरेको छ । पहिलो ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ३ विकेट गुमाउदै ३०० रन जोडेको थियो । नेपालकोलागी बिनोद भण्डारीले सर्वाधिक ७७ रन जोडे भने राजु रिजाल ६६ […]
July 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – दुई पटक स्थगित सातौं राष्ट्रिय खेलकुदको पुनः नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आइतबार बसेको बोर्ड बैठक (१ सय ६) राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ७ देखि १५ गते सम्म आयोजना गर्ने निर्णय गरेको छ । सरकारले जेठ १५ गते आर्थिक बर्ष २०७३/०७४ को बजेटमा राष्ट्रिय खेलकुदका […]
July 17, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगजित श्रेष्ठले अस्ट्रेलियनबाट डेब्यू खेलमै २ गोल गरेका छन् । झन्डै ६ साताअघि अस्ट्रेलिया पुगेका उनले भिक्टोरिया स्टेटको बी डिभिजन ह्युम युनाइटेड एफसीसँग बिहीबार सम्झौता गरेका थिए । मासिक १ हजार ५ सय अमेरिकी डलरमा चार महिनाका लागि सम्झौता गरेका जगगितले शनिबार पहिलो खेलमै २ गोल गरेपछि ह्युम युनाइटेडले […]
July 17, 2016
काठमाडौं(हाम्रो खेलकुद), साउन २ गते । इनोभेटिभ इङलिस स्कुल र रेडिअन्ट सातौं प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगितामा आइतबार प्रि- क्वाटरफाइनलमा प्रवेश गरेका छन् । काठमाडौं प्याब्सनद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले ज्ञानमालालाई ३८–१५ ले पराजित गर्यो । इनोभेटिभका सोहन महर्जनले १२ अंक जोडे । आकृश शाहीको १३ अंक सहयोगमा रेडिअन्टले एआईएलाई ३६–२४ ले हरायो । त्यस्तै […]
July 17, 2016
काठमाडौं (हाम्रो खेलकुद), साउन २ नेपाल खेलकुद पत्रकार मञ्चले आयोजन गर्ने पल्सर स्पोर्ट्स अवार्ड २०७२ मा ‘रुस्लान हन्ड्रेड पर्सेन्ट प्योर फुटबल’ले सह प्रयोजनको रुपमा साथ दिएको छ । प्रायोजन सम्झौता आइतबार भएको छ । सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले हस्ताक्षर गर्नुभयो । […]
July 17, 2016
राष्ट्रिय टोलिका मिड्फिल्डर जगजित श्रेष्ठ अष्ट्रेलियाको फुटबल क्लबसगं आवद्ध भएका छन्। गत महिनामात्र अष्ट्रिलिया पुगेका श्रेष्ठले स्टेट २ लिगको ह्युम युनाइटेड एफ.सी. बाट फुटबल खेल्नेछन्। फेसबुक मार्फत उनले यो अवसर सिर्जना गरिदिने यती फुटबल क्लब लगायत अष्ट्रेलियामा रहेका नेपाली समाजलाई धन्यवाद दिए। जगजितले जारी सिजनमा मासिक १५०० अष्ट्रेलियन डलरलिनेछन् भने आगामी सिजन यसलाई थप गरिन […]
July 16, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी सोनाम लामा थाइल्यान्डमा भएको ओपन कराते च्याम्पियनसिपमा काँस्य पदक जितेका छन् । अघिल्लो बर्षदेखि भाग लिएको उक्त प्रतियोगितामा नेपालले पदक जितेको यो पहिलो पटक हो । सोनामले ५५ केजी तौल समूहमा काँस्य जितेका हुन् । प्रतियोगितामा नेपालका १३ खेलाडीले भाग लिएका थिए ।
July 16, 2016
पल्सर स्पोर्ट्स अवार्ड २०७२को ‘उत्कृष्ट महिला खेलाडी’को मनोनयनमा पाँच खेलाडीको छनोट भएको छ। मनोनयनमा परेका पाँचै खेलाडीको परिचय तल दिएका छौँ: फुपू ल्हामु खत्री, जुडो —१२ औं सागको स्वर्णसहित ५ पदक । —दक्षिण एसियाली खेकलुदमा २१ बर्षपछि नेपाललाई जुडोमा स्वर्ण दिलाएकी । सागको जुडोमा स्वर्ण जित्ने पहिलो नेपाली महिला । —राउन्ड रोबिनको आधारमा भएको ६३ […]
July 16, 2016
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार भएको अभ्यास खेलमा जित हात पार्दै लगातार तेश्रो विजय हासिल गरेको छ । क्लब क्रिकेट कन्फ्रेन्स (सिसिसी) लाई ४ विकेटले हराउँदै नेपाली टोलीले तेश्रो जित आत्मसात हो। नेपालले पहिलो खेलमा फ्री फरेस्टर क्लबलाई ४० ओभरको खेलमा १ सय २० रनले हराएको थियो भने बिहीबारको ट्वान्टी–२० खेलमा इन्डियन […]
July 15, 2016
काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको सन्दर्भमा शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुवाञ्चलमा गर्नका लागि सरकारले बजेटसमेत विनियोजित गरिसेकेको अवस्था रहेको छ भने १३ औं दक्षिण एसियाली खेलकुद नेपालले आयोजनाको जिम्मेवारी पाएको छ । यी […]