default_image

ताजा समाचारहरु

April 18, 2016

पारसको पहिलो शतक

आज नामिविया बिरुद भैरहेको खेल मा नेपालका कप्तान पारस खड्काले सतक प्रहर गरेका छन । पारस चौथो नम्बरमा ब्याटिङ गर्न आएका हुन । पारसको यो दोस्रो सतक हो भने “लिस्ट ए” मा पहिलो सतका हो ।   कप्तान पारस खड्का उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछी ब्याटिङ गर्न मैदानमा आएका थिए । पारसले शरद भन्दा पछी ब्याटिङ […]

April 18, 2016

नेपाललाई २४० रनको चुनौती

आज क्रीतिपुरमा भैरहेको नमिविया बिरुद्को दोस्रो खेलमा नेपालले २४०  रनको लक्ष्य पाएको छ । नेपालले टस जित्दै फिल्डिङ रोजेको थियो । निकै राम्रो सुरुवात गरेको नामिवियाले पहिलो विकेटको लागि ९५रन को सझेदारी गरेको थियो । ब्याटिङ टिमको लागि सुरुवाती खेलाडी बार्डले ५१ रन प्रहार गरेका थिए र दोस्रो ब्याट्स्म्यान ग्रीनले ४७ रनको योगदान गरे । अन्तिम […]

Nepal Cricket Team vs Oman (5)

April 18, 2016

नेपालले टस जितेर फिल्डिङ रोज्यो

आज भैराखेको खेलमा नेपालले नामिबिया बिरुद्द टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । पहिलो खेलमा पनि नेपालले टस जितेर फिल्डिङ नै रोजेको थियो । नेपालले पहिलो खेल ५ विकेटले जितेको थियो र आजको खेलमा जित हात पारे नेपालकाे छनाेट हुने सम्भावना बलियाे हुनेछ ।

April 17, 2016

सुमितलाई सम्बृद्ध चेस उपाधि

काठमाडौं – सम्बृद्ध समाज नेपाल रुकुमद्धारा आयोजित समृद्ध इन्टरनेशनल फिडे रेटिङ चेस टुर्नामेन्टको उपाधि थापाथलि चेस पार्कका युवा खेलाडी सुमित पन्तले जितेका छन् । उनले नवौं खेलमा फिडेमास्टर मनिष हमालसित बराबरी खेली साढे ७ अंक जोडेका थिए । उपाधिसँगै उनले नगद एक लाख प्राप्त गरे । त्यस्तै पूर्वनेपाल च्याम्पियन नविन तण्डुकारलाई माथ गरेका वर्तमान नेपाल […]

April 17, 2016

पुलिसलाई राष्ट्रिय लिग भलिबलको उपाधि

काठमाडौं – झापामा भएको तेश्रो राष्ट्रिय पुरुष लिग भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिसले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो सस्करणको उपाधि उचालेको हो । धाइजन मोडको भलिबल कोर्टमा भएको खेलमा पुलिसले आर्मी विरुद्धको उत्कृष्ट डिफेन्स गरैसँगै सहज जित दर्ता गरेको थियो । पुलिसले आर्मी विरुद्धको पहिलो सेट […]

April 17, 2016

डि ककको शतक र नायरको अर्धशतकमा दिल्लीको जित

बैंगलोर, (एजेन्सी)- क्विन्टन डि कक र करुण नायरलाई रोक्न रोयल च्यालेन्जर्स बैंगलोर असफल भएपछि दिल्ली डेरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) लगातार दास्रो जित हासिल गरेको छ । टस हारेर पहिले ब्याटिड्को निम्तो पाएको बंैगलोरले कप्तान विराट कोहली र एबि डि भिलियर्सको अर्धशकतसँगै २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ को ठूलो स्कोर खडा गरेको […]

April 17, 2016

आइसिसीले नेपाली क्रिकेटमा हस्तक्षेप गरेको छैन – एन्डरसन

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का ग्लोबल डाइरेक्टर टिम एन्डरसनले नेपाली क्रिकेट आइसिसीले कुनै हस्तक्षेप नगरेको बताएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप आइसिसीको आधिकारिक प्रतियोगिता भएकोले त्यो आयोजना गर्नु उसको दायित्व भएको उल्लेख गर्दै आइतबार आयोजित पत्रकार सम्मेलनमा भने,‘हामीले नेपालमा कुनै हस्तक्षेप गरेका छैनौं ।’ नेपाली क्रिकेटको विवादलाई आइसिसीले नियालिरहेको उल्लेख […]

April 17, 2016

पन्जाबले धोनीको पुनलाई हरायो

इन्डियन प्रिमिएर लिग अन्तर्गत आइतबार खेलिएको पहिलो खेलमा किंग्स इलेभेन पन्जाबले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको राईजिंग पुने सुपरजाएन्ट्सलाई छ विकेटले हराएको छ| पहिलो ब्याटिंग गर्दै सात विकेट गुमाएर १५२ रन बनाएको पुनेले पन्जाबको ब्याटिंगलाई रोक्न सकेन र १८.४ ओभरमै जित हात पार्यो| लक्ष्य प्राप्त गर्ने क्रममा पन्जाबका लागि म्यान अफ द म्याच मनन बोहराले […]

Kiran

April 17, 2016

झापालाई हराउदै मनाङ सेमी फाइनलमा

बिश्वास श्रेष्ठको एक मात्र गोलमा लक्ष्मी ह्युन्डाइ मनाङ मर्स्याङ्दी क्लब मनकामना केबल कार कपको अन्तिम ४ प्रवेश गरेको छ  । खेलको ६५ औ मिनेटमा कप्तान अनिल गुरुङको स्थानमा प्रवेश गरेका बिश्वास श्रेष्ठले इन्जुरी टाइममा निर्णायक गोल गरेका हुन  । मनाङले सेमी फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) सँग खेल्ने छ । त्यस्तै भोली को खेल मा रुस्लान थ्री स्टार क्लब नेपाल […]

April 17, 2016

भारतको रेलवे च्याम्पियन

नेपालगन्ज, बैशाख ४ भारतको रेलवे टोलीले नेपालगन्जमा शनिबार भएको तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको उपाधि जितेको छ । रेलवेले एपिएफलाई हराउादै च्याम्पियन बनेको हो । रेलवेले नेपालगन्ज कभर्ड हलमा १९–२५, २५–१९, २५–२३, २५–१६ ले एपिएफलाई पराजित गरेको छ । यसैगरी तेस्रो स्थानको लागी भएको खेलमा उत्तर प्रदेशले न्यु डायमन्डलाई हराउादै तेस्रो भयो । […]

Success

Thank you for your time.