April 17, 2016
काठमाडौं यसै बर्ष यू १९ विश्वकप क्रिकेट खेलका राजु रिजाल र स्पिनर सन्दिप लामिछानेले शनिबार विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियासँग खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन् । नियमित विकेट किपर सुवास खकुरेल चोटग्रस्त भएपछि त्यो भूमिका समेत पाएका राजुको पहिलो खेल सन्तोषजनक रहन सकेन । सन्दीपको प्रदर्शन भने प्रशंसायोग्य रह्यो । १० ओभर बलिङ गरेका […]
April 16, 2016
कप्तान गौतम गम्भिरको अविजित अर्धशतकको मद्दतमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार सनराइजर्स हैदरबादलाई ८ विकेटले हराएको छ । टस जितेर ब्याटिङ गरेको हैदरावादले इयान मोर्गानको अर्धशतकसँगै ७ विकेटको क्षेतिमा १ सय ४२ रन बनाएको थियो । हैदरावादलाई मध्यम स्कोरमा रोक्ने क्रममा कोलकाताका उमेश यादवले ३, मोर्ने मोर्केलले २ तथा रसेलले १ […]
April 16, 2016
दिपक बोहोरा ,पाचथर बैदेशिक रोजगारले खेलाडी पलायन भइरहेको बेलामा पााचथरमा खेलाडी उत्पादन गर्ने भन्दै पााचथर क्लबको स्थापना भएको छ । युवाहरुलाइ खेलकुदको माध्यमबाट सामाजीक काम लाउने उद्देश्यले सो क्लब स्थापना गरीएको क्लबका अध्यक्ष अनुराग मगरले बताए ।पाचथरमा बढ्दौ फुटबल क्रेज संगै सो क्लबको स्थापना भएको छ । पाचथरका बिभिन्न गा.वि.स हरुमा छरीएर रहेका प्रतिभाहरुलाई एकिकृत […]
April 16, 2016
काठमाडौं, बैशाख ४ नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिताको उपाधी जापानका काराईकाजे र नेपालका नुवाकोटे टाइगर प्राप्त गरेका छन् । शनिबार दशरथ रंगशालामा भएको प्रतियोगितामा ट्याग टिमका दुई जनाले बेल्ट आफ्नो पोल्टामा पारेका हुन् । नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजनामा भएको प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । नुवाकोटे टाइगर र जापानका काराइकाजे रहेको टिमले पुरुष […]
April 16, 2016
झापाको धाईजनमा भएको तेस्रो राष्ट्रिय पुरुष भलिबल लिग प्रतियोगितामा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल क्षेत्रिय भलिबल सघंले बिहीबार विजयी शुरुवात गरेको छ । धाइजन मोडको भलिबल कोर्टमा भएको उद्धघाटन खेलमा पुलिसले ढोरपाटन भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पुलिसले पहिलो सेट २५–१८,दोस्रो २५–१९ र तेस्रो २५–१० ले आफ्नो पक्षमा पादै खेल सहज […]
April 16, 2016
चौथो संस्करणको मनकामना पोखरा कप फुटवल प्रतियोगिताको विजेता नेपाल पुलिस क्लबलाई हराउदै शसस्त्र प्रहरीको एपिएफ क्लब पोखरामा जारी पााचौ पोखरा कपको सेमिफाईनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिवार सम्पन्न खेलमा अर्को विभागिय टिम पुलिसलाई २—० ले हराउदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा रञ्जन विष्टले तीन मिनेटको अन्तरालमा दुइ गोल गर्दै एपिएफलाई […]
April 16, 2016
आज क्रीतिपुर स्तिथ त्रीभुवन अन्त राष्ट्रिय क्रीकेट मैदानमा भएको खेलमा नेपालले नामिवियालाई ५ विकेटले पराजित गरेको छ । नेपालले टस जित्दै बलिङ रोज्दा १९६ रनको लक्ष्य पाएको थियो । नेपालले आजको खेलमा दुई नयाँ अनुहारलाई मौका दिएको थियो र दुबै खेलाडी राजु रिजाल र सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्न सफल भए । राजुले ब्याटबाट कमाल […]
April 15, 2016
नयाँ दिल्ली- दिल्ली डेरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार पहिलो जित निकालेको छ । किड्स ११ पन्जाबलाई ८ विकेटले हराउँदै दिल्लीले दुई खेलमा पहिलो जित दर्ता गराएको हो । शुक्रबार टस जितेर पन्जाबलाई पहिले ब्याटिड् गर्न दिने दिल्लीको निर्णय सहि रह्यो । अमित मिश्राले ४ विकेट लिएपछि पन्जाब २० ओभरमा ९ विकेट गुमाएर १ […]
April 15, 2016
काठमाडौं -दुई बर्षअघि नेपालले बंगलादेशमा ट्वान्टी २० विश्वकप खेल्दा धेरैलाई लागेको थियो, नेपाली क्रिकेटले एउटा लय समातेको छ । अब टोली निकै अघि बढ्नेछ । तर, समर्थकको उत्साह विस्तारै निराशामा बदलिन धेरै समय लागेन । क्रिकेट विस्तारै कमजोर हुन थाल्यो । एक दिवसिय विश्वकप छनोट र ट्वान्टी २० विश्वकपमध्ये कुनै पनि ठूलो प्रतियोगिताको ढोका खोल्न […]
April 15, 2016
नेपालगन्ज साविक विजेता एपिएफ क्लब र भारतको रेलवे क्लब तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको फाइनलमा शनिबार भिडने भएको छ । शुक्रबार पहिलो सेमिफाइनलमा रेलवेले भारतकै उत्तर प्रदेश टोलीलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको हो । उत्तर प्रदेशलाई सहजै पन्छाउने क्रममा रेलवेले खेल २८–२६, २५–१९, २५–८ ले हरायो । पहिलो सेट प्रतिस्पर्धा भएपनि त्यसपछिको […]