January 5, 2016
पुष २१ गते, काठमाडौं नेपाली राष्ट्रिय फूटबल टोलिमा बङ्गबन्धु कपमा सहभागिता जनाउन बंगलादेश प्रस्थान गर्ने टोलीमा फेरबदल भएको छ| चोटका कारण डिफेन्डर देवेन्द्र तामाङ्गले खेल्न नसक्ने भएपछि दिनेश राजवंशीलाइ उनको ठाउँमा टोलीमा सामेल गरिएको छ| चोटका कारणनै साफको टोलीमा नपरेका देवेन्द्र सो चोटबाट ठिक भएर मोफसलका प्रतियोगितामा खेलिसकेका थिए| तर, राष्ट्रिय टोलीमा प्रशिक्षणका दौरान पुन: चोट बोकेपछि […]
January 5, 2016
काठमाडौं, पुस २१ गते । दोश्रो तथा अन्तिम दिन मंगलबार दस खेलाडी छनोट गर्दै भारतमा माघ–फागुनमा हुने १२ औं दक्षिण एसियाली खेलकुदका लागि तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न भएको छ । दोश्रो दिन आ–आफ्नो तौलसमूहमा पहिलो भएका ८ पुरुष र २ महिला खेलाडी छनोट भए । सागमा तेक्वान्दोबाट ८ पुरुष र ५ महिला गरी १३ खेलाडी […]
January 5, 2016
कृतिमानी बिश्व पर्वतारोही संजय पण्डितलाई सम्माननीय रास्ट्रपति बिध्या देबी भण्डारीले आज सितल निवासमा बधाई एबम सम्मान गर्नु भएको छ | अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा उल्टो हिडेर आधार सिबिर मरान्गु गेट देखि अफ्रीकाकै सर्बोच्च शिखर सम्म नेपाली ढाका टोपी ,दौरा सुरुवाल सहित पुगेका संजय पण्डितलाई रास्ट्रपति बिध्या देबी भण्डारीले दोसल्ला ओडाएर किलिमन्जारो […]
January 5, 2016
पुष २१ गते, काठमाडौं आज मुम्बईमा १५ बर्षे प्रनव धनवडेले एउटाै इनिङमा १००० रन बनाउदै ११७ बर्ष पुरानो किर्तिमान टोडेका छन । प्रनव कुनै पनि क्रीकेटको फर्म्याटमा १०००रन बनाउने पहिलो खेलाडी भएका छन । सन १८९८मा बेलायतका अर्थेर कोलिन्सले ६२८ बनाएपछी उक्त रेकोर्ड ११७ बर्षसम्म कसैले तोड्न सकेका थिएनन । प्रनवले ३२३ बल खेल्दै १००९ […]
January 5, 2016
रोहित चन्दले मलेसियाली क्लब टि-टिम एफ.सी.मा प्रशिक्षण सुरु गरेका छन्| अस्ति मात्र नेपाल बाट मलेसिया पुगेका रोहितले आज बाट प्रशिक्षण सुरु गरेका हुन्| उनको क्लबले आउँदो जनवरी ३०मा माथिल्लो डिभिजन पुग्न प्ले-अफ खेल्दै छ| रोहितले सो क्लबमा ३० नम्बर जर्सी लगाउने छन्| फोटो: टि-टिम एफ.सी.
January 4, 2016
आफ्नो व्यक्तिगत कारण फ्रान्स पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक ओजेम्सले नेपाली फुटबल समर्थकलाई खुला पत्र लेखेका छन । उक्त पत्रमा ओजेम्सले एन्फा ले आफुले दिएको टोलिको विकास प्रस्ताव वेवस्ता गरेको जनाएका छन । ‘म ४ महिना अघी नेपाल आउँदा देखी नेपाली फुटबलमा धेरै नै नराम्रो कुराहरु भए । यिनै खराब कुराहरुले मलाई एउटा नयाँ […]
January 4, 2016
बंगबंधु गोल्ड कपका लागि घोषित टोलीमा छ जना खेलाडी यु-१९ साफ च्याम्पिएनसिप विजयी टोलीका सदस्य रहेका छन्| बालगोपाल महर्जन प्रशिक्षक रहेको टोलीमा उपेन्द्रमान सिंह गोलरक्षक प्रशिक्षक रहने छन्| महर्जन यु-१९ टोलि विजेता हुदा मुख्य प्रशिक्षक थिए भने सिंह यु-१६ टोलीका मुख्य प्रशिक्षक हुन्| यु-१९ टोलीका कप्तान विमल घर्ति मगर, फरवार्ड अन्जन विष्ट, मिडफिल्डर तेज तामाङ्ग, […]
January 4, 2016
राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक ओजेम्स जनवरी ८ देखि सुरु हुने बंगबंधु गोल्ड कपमा टोलीमा सामेल नहुने एन्फाले जनाएको छ| आज घोषित टोलीमा प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई दिईएको र उपेन्द्रमान सिंह गोलकिपर प्रशिक्षक रहने कुरा एन्फाले खुलाएको छ| केहि दिन अघि मात्र ओजेम्सले ट्वीटर मार्फत आफुले आफ्नो सम्झौता नवीकरण नगर्ने भनेका थिए| पारिवारिक कारणले […]
January 4, 2016
राष्ट्रिय फुटबल टोलीका उप-कप्तान एवं भरपर्दा मिडफिल्डर रोहित चन्द मलेसियाली क्लब टि-टिम एफ.सी.मा अनुबन्धित हुदैंछन्| भर्खरै सम्पन्न साफमा नेपाली टोलीको सन्तोषजनक प्रदर्शन नभएतापनि आफ्नो प्रभाव जमाउन सफल रहेका रोहित प्रतियोगिता सुरु हुनुअघिनै मलेसिया पुगेर मेडिकल गरेर आएका थिए| नेपाली टोलि बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्न जानुपुर्व रोहित मलेसिया पुगेर ढाकामा जम्मा भएका थिए| रोहितकै पुर्व क्लब […]
January 4, 2016
पुष २० गते, काठमाडौं । अखिल नेपाल फूटबल संघले जनवरी ८ तरिखबाट बाङ्लादेशमा सुरु हुने बाङ्ग्लाबन्धु कपको लागि टिम घोषणा गरेको छ । नेपालले आफ्नो पहिलो खेल जनवरी ९मा मलेशिया बिरुद खेल्ने छ । प्रतियोगिताको लागि कोचको जिम्मेवारी बाल गोपाल महर्जनलाई सुम्पिएको छ । उपेन्द्रमान सिंहले गोलकिपर कोचको जिम्मेवारी सम्हाल्ने छन भने टिम म्यानेजरम बिराट […]