default_image

ताजा समाचारहरु

Sports meeting

December 13, 2015

राष्ट्रिय खेलकुदलाई ओलम्पिक गेम्सका रुपमा विकास गर्नुपर्ने माग

बृहत्त राष्ट्रिय खेलकुद प्रतियोगिता नेपाल ओलम्पिक कमिटीको ब्यानरमुनी रहेर गर्नुपर्ने माग नेपाल ओलम्पिक एकेडेमीले गरेको छ । आइतबार एकेडेमीले आयोजना गरेको खेलकुद र प्रतियोगिता आयोजना सम्बन्धी अभिमुखिकरण कार्यक्रयमा सहभागी खेलकुदका व्यक्तित्वहरुले सो धारणा व्यक्त गरेका हुन् । नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष धु्रवबहादुर प्रधानले अहिले राष्ट्रिय प्रतियोगिता राष्ट्रिय ओलम्पिक गेम्सका रुपमा गर्नुपर्ने बताए । ‘सातौं राष्ट्रिय […]

boxing

December 13, 2015

दान, किशोर, पुरन र भूपेन्द्र सेमिफाइनलमा

नेपाल आर्मी क्लब ‘ए’ का दानबहादुर दर्लामी, नक्साल ‘ए’ का किशोर शर्मा, सशस्त्र प्रहरी बलको एपीएफ क्लब ‘ए’ का पुरन राई र नेपाल प्रहरी क्लब ‘ए’ का भूपेन्द्र थापा भारतमा हुने १२ अ‍ैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको पुरुष ६० […]

Mentro Bista

December 13, 2015

विष्ट मेन्टरको ब्रान्ड एम्बासडर

मेन्टर इन्स्टिच्यूट, नयाँ बानेश्वरले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । मेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हेमन्त भट्टराई र विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधि दुई वर्षको रहेको छ । सन् २००३ मा स्थापना भएको मेन्टर विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिनुका साथै व्यवस्थापन पक्षमा […]

December 13, 2015

जगदम्बा मोटर्सको बिज्ञापनमा बिमल – [ भिडियो ]

भर्खरै सार्वजनिक भएको जगदम्बा मोटर्सको विज्ञापनमा यु १९ टोलिका साफ बिजेता कप्तान तथा राष्ट्रिय टोलिका फोर्वार्ड  बिमल घर्ती मगरलाई आफ्नो सिप देखाउदै गरेको देखिएको छ । उनले भर्खरै नयाँ साझेदारीमा बाधिएको र टिभिएस लाई बधाइ तथा शुभकामना दिएका छन । हेर्नुहोस भिडियो

December 12, 2015

साग बक्सिङ छनोट सुरु

भारतमा हुने १२ अ‍ैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन पुरुष ५२ केजीमा एपीएफ ‘ए’ का विक्रम परियारले चितवनका सन्दिप गुरुङ तथा रोल्पाका हरिबहादुर सुनारले मेघदूतका राजकुमार लामालाई पराजित गरे । ६० केजीमा नक्साल ‘बी’ का युवराज […]

December 12, 2015

सागका लागि टेबलटेनिस खेलाडी छनोट

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । त्यसबाट समान ५–५ पुरुष/महिला गरी १० खेलाडी छनोट भएका छन् । पुरुष/महलिामा समान १३–१३ जनाबीच भएको राउन्ड रोविन लिगमा शीर्ष ५ स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् । छनोट हुने दसै खेलाडी कुनै […]

December 12, 2015

रोड रेसमा हरि र विश्वरुपा पहिलो

हरिकुमार रिमाल र विश्वरुपा बुढा तेश्रो खुला रोड रेसमा शनिबार पहिलो भएका छन् । नेपाल आर्मीका दुवै गत संस्करणको पनि विजेता हुन् । हरिले निर्धारित दूरी १५ मिनेट ५६ सेकेन्डमा पूरा गरे । छत्रबहादुर दाहाल दोश्रो र कल्याण बानियाा तेश्रो भए । दुवै आर्मीका हुन् । प्यारागन पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगितामा विश्वरुपाले निर्धारित दूरी तय […]

Sagar Thapa bikash Sing Chettri Special Court

December 12, 2015

एएफसि द्वरा फिक्सिङ गरेको खेलहरु सार्वजनिक

एएफसि अनुशासन समितीले नेपाली खेलाडीहरुले गरेको फिक्सिङ खेलहरु सार्वजनिक गरेको छ । एएफसिको अनुसार यि खेलाडीहरुले गरेको फिक्सिङ यस प्रकार छन । अन्जन के.सि : अफ्घानिस्तन बिरुद्ध नेपाल – १७ अक्टोबर २००८ अफ्घानिस्तन बिरुद्ध नेपाल – ९ डिसेम्बर २००९ सागरा थापा अफ्घानिस्तन बिरुद्ध नेपाल – १७ अक्टोबर २००८ अफ्घानिस्तन बिरुद्ध नेपाल – ९ डिसेम्बर २००९ नेपाल बिरुद्ध […]

December 11, 2015

मैनाली राखेप सदस्यमा मनोनित

विनोदकुमार मैनाली राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा मनोनित भएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णयानुसार मैनालीलाई सदस्यमा मनोनयन गरिएको हो । राखेपको खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा २ को खण्ड (ग) बमोजिम मनोनित मैनालीको कार्यकाल ४ वर्षको हुनेछ । मैनाली यसअघि पनि जीवनराम श्रेष्ठ दोश्रो पटक […]

December 11, 2015

महिला लनटेनिस खेलाडीको टुंगो लाग्यो

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने महिला खेलाडीको शुक्रबार टुंगो लागेको छ । अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित छनोट प्रतियोगितामा शीर्ष चार स्थान हात पार्ने महिला खेलाडी सागका लागि छनोट भए । सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको महिला राउन्ड रविन लिगमा इरा रावत पहिलो हुादै छनोट भइन् । ८ खेलाडी […]

Success

Thank you for your time.