default_image

ताजा समाचारहरु

October 16, 2015

राजु रिजालको शतकसँगै नेपालको अर्को सान्दार जित

१९ बर्षमुनिको विश्वकप छनोटमा नेपालले युगान्डा बिरुद्ध १७१  रनको सानदार जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले  कप्तान राजु रिजालको शतकसँगै  युगान्डालाई २४३ रनको चुनौति दिएको थियो । मलेसियाको सम्सारा ओभलमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर २४२ रन बनायो । रिजालले ११५ बलमा १ छक्का र सात चौका हान्दै १०१ रन बनाए। […]

sagar thapa

October 16, 2015

कप्तान सागर थापाको निर्देशनमा अधिकांश फिक्सिंग

अनुसन्धानका क्रममा आफूहरूमाथि लागेको आरोप उनीहरूले स्वीकार गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए। खेलाडीहरू पक्राउ परेपछि गएरातिदेखिनै अनुसन्धान गर्दा उनीहरूले भावुक हुँदै अन्जानमा गल्ती गरेको र अहिले आफूहरूलाई पश्चाताप भइरहेको बताएको खनालले जानकारी दिए। खनालका अनुसार अधिंकाश खेलमा कप्तान थापाको निर्देशनमा मिलेमतो भएको पाइएको छ । उनीहरूले सन् […]

October 16, 2015

दोश्रो स्थान पक्का पार्न आर्मी पुलिससंग खेल्दै

रेडबुल राष्ट्रिय लिग अन्तर्गत आज हुने खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन्|

October 16, 2015

झापाद्वारा एपिएफ पराजित

रेडबुल राष्ट्रिय लिग अन्तर्गत विहिबार भएको खेलमा झापा ११ फुटबल क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २-१ले पराजित गरेको छ| खेलमा अग्रता लिएको एपिएफले त्यसलाई केहि मिनेट पनि टिकाउन सकेको थिएन| एपिएफका लागि कप्तान गणेश लावतिले १३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए| नविन लामाको पासलाई सदुपयोग गर्दै लावतिले राम्रो फिनिसिङ गरेका थिए| अग्रता लिएको […]

October 15, 2015

सागर थापासहित ५ खेलाडी दसैपछि मात्र अदालतमा उपस्थित गराइने

काठमाडौं, असोज २८ अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ खेलाडी दसैपछि मात्र अदालतमा उपस्थित गराइने भएको छ । थ्री स्टार क्लबका कप्तान समेत रहेका सागर अर्को खेलाडी सन्दीप राई, नेपाल पुलिस क्लबका रितेश थापा तथा पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्री बुधबार पक्राउ परेका थिए […]

fixing

October 15, 2015

फिक्सिंग आरोपी खेलाडिलाई देशद्रोह सम्बन्धी मुद्दा चलाउने तयारी

काठमाडौं, असोज २८ अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ खेलाडी दसैपछि मात्र अदालतमा उपस्थित गराइने भएको छ । थ्री स्टार क्लबका कप्तान समेत रहेका सागर अर्को खेलाडी सन्दीप राई, नेपाल पुलिस क्लबका रितेश थापा तथा पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्री बुधबार पक्राउ परेका थिए […]

players

October 15, 2015

नेपाल प्रहरी – एन्फालाई फिक्सिंग बारे पुर्व जानकारी

एन्फालाई मिलेमतो बारे पुर्व जानकारी भएको तर दबाएर राखेको कुरा नेपाल प्रहरीले जानकारी दिएको छ| एन्फाका पदाधिकारी लगाएत अन्य खेलाडी र प्रशिक्षकको पनि यसमा संलग्नता रहेको हुन सक्ने प्रहरीले प्रेसकन्फ्रेन्समार्फत बताएको छ| नेपाल प्रहरीले विगत लामो समयदेखि निगरानि गरिरहेको र यसकै फलस्वरुप ५ जना पक्राउ परिसकेका छन्| आजै प्रहरीले पाँच अभियुक्त सार्वजनिक गरेको छ|

October 15, 2015

म्याच फिक्सिङको आरोप लागेका खेलाडी र प्रशिक्षक निलम्बित

अन्तराष्ट्रिय प्रतियोगितामा खेल मिलेमतो गरेको आरोप लागेका एक प्रशिक्षक र राष्ट्रिय फूटबल टोलीका ४ खेलाडीलाई अखिल नेपाल फूटबल संघ (एन्फा)ले  निलम्बन गरेको छ। एन्फाले बिहीबार विज्ञप्ति प्रकाशित गरी मुद्धाको किनारा नलागेसम्म उनीहरुलाई फूटबलका कुनैपनि गतिबिधीमा समावेश नगरिने जनाएको छ।

nepal fixing players

October 15, 2015

फूटबल फिक्सिंग – १ खेलमा १ करोड सम्मको चलखेल

फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पैसा खाएर म्याचफिक्सिङ (खेल–मिलेमतो) गरेको आरोपमा प्रहरीले राष्ट्रिय टोलीका कप्तान सागर थापासहित पाँच खेलाडीलाई बुधबार पक्राउ गरेको थियो   । महानगरीय प्रहरी अपराध महाशाखाले सागर लगायत राष्ट्रिय टोलीका उपकप्तान सन्दिप राई र पूर्व खेलाडी अन्जन केसी र बिकाश सिंह क्षत्रीलाइ पक्राउ गरेका थिए  । प्रहरीले प्राप्त गरेको आर्थिक विवरणमा एक खेलवापत एक लाख डलर (करिब एक […]

October 15, 2015

नेपाल पपुवा न्यु गिनीलाई ९ विकेटले हरायो

यु १९ वोर्ल्ड कप छनोट चरण खेलामा नेपालले पपुवा न्यु गिनीलाई ९ विकेटले हराएको छ  । टस जितेर पहिले फिल्डिग रोजेको नेपालले पपुवा न्यु गिनीलाई २८.२ ओवरमा ४८ रनमै सिमित राख्यो  ।  सुनिल धमलाले नेपालको लागि ५ विकेट लिए भने आरिफ शेकले३ विकेट लिए  । झिनो लक्ष्य पस्च्याएको नेपालले ९.१ ओवरमा १ विकेटको छयतीमा पुरा गर्‍यो ।

Success

Thank you for your time.