November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)- थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित थियो । टस हारेपछी ब्याटिङ्को निम्तो पाएको नेपालले जम्मा २३रन मात्र बनाउन सक्यो । आज नेपालले बनाएको २३ रन नेपाली महिला क्रीकेट ईतिहासमा अहिले सम्मकै न्युन स्कोर हो । यस भन्दा अगाडी नेपालले २००७मा बाङ्लादेशबिरुद्ध २६ रनमात्र बनाउन […]
November 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित भएको छ । २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको थियो । श्रीलंकाले टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १६.२ ओभरमा २३ रन मात्र बनाउन सक्यो । नेपालका लागि सबैभन्दा बढी […]
November 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेटमा सोमबार नेपालले श्रीलंकाको सामना गर्नेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । पहिलो दिन शनिबार नेपाललाई ९ विकेटले हराएको पाकिस्तानले आइतबार श्रीलंकालाई पनि ८ विकेटले हराएको थियो । तर, नेपाली टोलीको भन्दा श्रीलंको ब्याटिङ उत्कृष्ट रह्यो । पाकिस्तानविरुद्ध नेपाल टोली ४७ रनमा […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा शनिबार नेपाल ९ विकेटले पराजित भएको छ । ४८ रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले १० ओभरमा १ विकेट गुमाउँदै जित हासिल गरेको थियो । पाकिस्तानका लागि रनआउट हुनुअघि ओपनर आयशा जाफरले २६ रन बनाइकी थिइन् । अर्की ओपनर जाभिरिया वाडुडले अविजित १६ […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा शनिबार नेपाल ९ विकेटले पराजित भएको छ । ४८ रनको झिनो लक्ष्य पछ्याएको पाकिस्तानले १० ओभरमा १ विकेट गुमाउँदै जित हासिल गरेको थियो । पाकिस्तानका लागि रनआउट हुनुअघि ओपनर आयशा जाफरले २६ रन बनाइकी थिइन् । अर्की ओपनर जाभिरिया वाडुडले अविजित १६ […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीको पहिलो खेलमा नेपाली टोली कमजोर प्रदर्शन गरेको छ । पाकिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.१ ओभर ४७ रन मात्र बनाउन सक्यो । नेपालका लागि सबैभन्दा बढी कप्तान रुविना क्षेत्रीले ११ रन बनाइन् । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– एसिसी महिला एसिया कप टि ट्वान्टीमा पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्नेछ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो । खेल केही समयमा सुरु हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता रानामगर, नेरी थापा मगर, […]
November 26, 2016
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा आजबाट सुरु हुने महिला एसिया कपमा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बैंककको ट्रेडथाई मैदानमा खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ मा सुरु हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा सबनम राई, इन्दु बर्मा, ज्योति पाण्डे, सरस्वति चौधरी, रश्मि शर्मा, करुणा भण्डारी ,सरिता मगर, सिता […]
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने व्हील चेयर क्रिकेट र बास्केटबल प्रतियोगितामा भाग लिन नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । भारत जाने खेलाडी हिमाल अर्याल, भरत कार्की, तिलकराम पोखरेल क्षेत्री, अकल तामाङ, डिगमसिंह चेम्जोङ, धनमान तामाङ, रामबहादुर तामाङ, साजन श्रेष्ठ छन् । त्यस्तै राजु गुरुङ, डम्बर मगर, दानबहादुर थिङ, दण्ड बुढाथोकी, विष्णु श्रेष्ठ, रामकाजी […]
November 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)- थाइल्यान्डमा शनिबारबाट सुरु हुने एसिया कपको तयारी गर्दै नेपाली महिला क्रिकेट टोली । नेपालले शनिबार पहिलो खेलमा टेस्ट मान्यता प्राप्त पाकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा भारत, श्रीलंका,बंगलादेश,श्रीलंका र आयोजक थाइल्यान्डको सहभागिता छ । थाइल्यान्डसँग बिहीबार भएको अभ्यास खेलमा नेपाल १९ रनले पराजित भएको थियो । तस्बिर सौजन्य- रमन शिवाकोटी (टेक्निकल एनालिस्ट,नेपाली टोली) […]