default_image

क्रिकेट

December 5, 2016

यु-१९ एसिया कपको लागि क्रीकेट टिम घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- यही डिसेम्बर १३ देखी २४ सम्म श्रीलंकामा हुने यु-१९ एसिया कपको लागि १५ सदस्यीय नेपाली टोलिको घोषणा गरिएको छ । टोलिको नेतृत्व सन्दिप लामिछानेले गर्ने छन ।  यु-१९ राष्ट्रिय टिम घोषणा गर्ने समितिमा राष्ट्रिय टिमका प्रशिक्षक जगत टमटा, यु-१९का प्रशिक्षक बिनोद दास र आईसिसिका प्रतिनिधी राजु भेन्कटपती रहेका थिए । १५ सदश्यीय […]

December 2, 2016

नेपाली महिला टोलीको अहिले सम्मकै कम स्कोर, भारतसँग २१ रनमा अलआउट

 काठमाडा(हाम्रो खेलकुद) – लज्जास्पद हारसँगै नेपाली महिला क्रिकेट टोलीको एसिसी महिला एसिया कप टि ट्वान्टीमा यात्रा टुंगिएको छ । लिगको आफ्नो अन्तिम खेलमा शुत्रफबार साविक विजेता भारतविरुद्ध नेपाली टोली ९९ रनको भारी अन्तरले पराजित भएको छ । यद्दपी यो पहिलो लज्जास्पद हार भने होइन । अघि अघिका चारै खेलमा पनि नेपाल निकै फराकिलो अन्तरले पराजित […]

December 1, 2016

कमजोर प्रदर्शन गरिरहेको नेपालको सामना भारतसँग

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीमा सहभागी ६ टोली मध्ये नेपालको प्रदर्शन सबैभन्दा कमजोर रहँदै आएको छ । नेपालको बलिङ ठिक ठाककै भएपनि ब्याटिङ सबैभन्दा कमजोर रहँदै आयो । कुनै पनि खेलमा नेपाली टोली लामो समय टिक्न सकेन । थाइल्यान्डसँग बनाएको ६३ रननै टोलीले पछिल्ला ४ खेलमा बनाएको सबैभन्दा […]

nepal women

December 1, 2016

एसिया कप महिला क्रीकेटमा नेपालको लगातार चौथो हार

थाइल्याण्डमा जारी महिला एसिया कप क्रीकेटमा नेपाली महिला क्रीकेट टोलिले लगातार चौथो हारको सामना गरेको छ । अघिल्लो खेलहरुमा पाकिस्तान । श्री लंका र बाङ्लादेशसङ पराजय भोगेको नेपालले आज आयोजक थाइल्याण्ड बिरुद्ध ८ विकेटले पराजय भएको छ । टस जितेर आयोजक थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ रोजेको नेपाल १९.५ ओभरमा ६३ रनमा अलआउट भएको थियो  । ओपनर ज्योति […]

Nepal Womens Cricket

December 1, 2016

नेपालको अर्को खराब प्रदर्शन, ६३ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीमा लगातार खराब प्रदर्शन चौथो खेलमा पनि रोकिएन । नेपालले थाइल्यान्डलाई ६४ रनको लक्ष्य दिएको छ । बुधबार टस जितेर आयोजक थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ रोजेको नेपाल १९.५ ओभरमा ६३ रनमा अलआउट भएको छ । ओपनर ज्योति पाण्डे र सीता मगरले पहिलो विकेटका लागि ३० […]

Nepal Womens Cricket

November 29, 2016

महिला एसिया कपमा नेपालको तेश्रो खेल (तस्बिरमा)

काठमाडौं (हाम्रो खेलकुद) थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको खराब प्रदर्शन तेस्रो खेलमा पनि रोकिएन ।मंगलबारको खेलमा बंगलादेशसँग ९२ रनले गुमाएको छ । १ सय ३४ रन लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो । तस्बिर सौजन्य रमन शिवाकोटी, टेक्निकल एनालिस्ट, नेपाली टोली

November 29, 2016

महिला एसिया कपमा नेपालको खराब प्रदर्शन रोकिएन

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको खराब प्रदर्शन तेस्रो खेलमा पनि रोकिएन । पाकिस्तान ९ र श्रीलंकासँग ८ विकेटले पराजित नेपाल मंगलबारको खेलमा बंगलादेशसँग ९२ रनले गुमाएको छ । १ सय ३४ रन लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो । सीता मगरले १५ […]

November 29, 2016

नेपाललाई १३४ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद): थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको तेस्रो खेलमा मंगलवार नेपालले बाङ्लादेशबिरुद्ध १३४ रनको लक्ष्य पाएको छ । बाङ्लादेशले टस जित्दै पहिले ब्याटिङ रोजेको थियो । सुरुवातबाटै राम्रो ब्याटिङ गरेको बाङ्लादेशले पुरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १३३ रन जोडेको थियो । बाङ्लादेशका लागि ओपेनरद्वय सन्जिदा र सुल्तनाले क्रमस: ३५ र […]

November 28, 2016

भारतविरुद्धको तेस्रो टेस्टमा इङ्ल्यान्ड संघर्षरत

मोहाली (एजेन्सी)– भारतविरुद्धको तेस्रो टेस्ट जोगाउन इङ्ल्यान्डले संघर्ष गर्नुपर्ने देखिएको छ । सोमबार दोस्रो इनिङको सुरुआत गरेको इङ्ल्यान्डले ४ विकेटको क्षेतिमा ७८ रन बनाउँदा तेस्रो दिनको खेल समाप्त भएको छ । भ्रमणकारी टोली अझै ५६ रनले पछाडी छ । पहिलो इनिङमा इङ्ल्यान्ड २ सय ८३ रनमा आउट भएको थियो । भारतले पहिलो इनिङमा ४ सय […]

November 28, 2016

महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल (तस्बिरमा)

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि ट्वान्टीको दोस्रो खेलमा सोमबार नेपाल ८ विकेटले पराजित भएको छ । २४ रनको झिनो लक्ष्य पछ्याएको श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको थियो ।  तस्बिरः रमन शिवाकोटी, टेक्निकल एनालिस्ट, नेपाली टोली            

Success

Thank you for your time.