February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लब चौथो एनएसटी एनभिए राष्ट्रिय भलिबलको महिलातर्फको सेमिफाइनलमा पुगेका छन् । पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६,२५–१६ र २५–१५ ले हराएको थियो । अर्को खेलमा आर्मीले पद्मदय युथ क्लब चितवनलाई २५–१०,२५–७ र २५–१३ को सेटमा पराजित गर्यो । समूह ‘ए’ बाट न्यू डायमण्ड […]
February 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दाहोरो सफलता प्राप्त गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा जारी प्रतियोगितामा सोमबार पुरुषतर्फ नयाँ बजार सामाजिक क्लबलाई २५–६, २५–९ र २५–१४ लाई सहजै हराएको पुलिसले महिलातर्फ जावलाखेल टे«ेनिङ सेन्टरलाई २५–११, २५–१० र २५–१२ को सोझो सेट हरायो । पुरुषतर्फको […]
February 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो एनएसटी–एनभीए महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले दोहोरो सफलता हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कवर्डहलमा आइतबारबाट शुरु भएको च्याम्पियनसिपमा आर्मीको पुरुष र महिला टोलीले तथा एपीएफको पनि पुरुष र महिला टोलीले जित निकालेपछि दोहोरो सफलता हात […]
February 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा आर्मीले पश्चिमाञ्चललाई हराउन सफल भएको हो । फाइनल खेलमा पश्चिमाञ्चललाई २५-१४,२५-१३,२३-२५,२५-१३ ले हराउँदै आर्मीले तेस्रो पटक लगातार उपाधि उचालेको छ । यस जितसँगै आर्मीले ३ लाख रुपैया नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता […]
February 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल विकास क्षेत्र भिड्ने भएका छन् । आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई तथा पश्चिमाञ्चलले विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनल खेल शनिबार हुनेछ । त्यसअघि तेस्रो स्थानका […]
February 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै पश्चिमाञ्चल विकास क्षेत्र तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब समूह विजेता बन्यो । लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कर्भडहलमा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा पश्चिमाञ्चलले पुलिसमाथि ३–२ […]
February 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) –दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मी र पुलिस अपराजित रहँदै समूह ‘ए’ र समूह ‘बी’ बाट एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भएको हो । यस्तै समूह ‘बी’ बाट पश्चिमाञ्चल पनि अपराजित रहँदै सेमिफाइनल […]
February 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहज जित निकालेका छन् । लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कवर्डहलमा मंगलबार भएको खेलमा पुलिसले मध्यमाञ्चल तथा एपीएफले सुदूरमाथि सहज जित निकालेको हो । पहिलो खेलमा पुलिसले मध्यमाञ्चललाई ३–० को सोझो सेटमा […]
February 19, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शिवम् न्यू डायमण्ड एकेडेमीलाई सोमबार ३–२ को कठिन जित निकाल्दै एपिएफले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेटमा २५–१२ ले आफ्नो पक्षमा पारेको थियो । दोश्रो सेट २५–२१ जित्दै बराबरी गरेको एपिएफले तेस्रो सेट २५–१६ ले […]
February 18, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– शिवम् न्यू डायमण्ड र नेपाल एपिएफ क्लब फेरि अर्को उपाधिका लागि भिड्ने भएका छन् । नेपालगन्जमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको आइतबार भएको सेमिफाइनलमा विजयी हुँदै न्यू डायमण्ड र एपिएफले एक अर्कासँगको भेट पक्का गरेका हुन् । नेपालगन्ज कभर्ड हलमा भएको सेमिफाईनल खेलमा न्यू डायमण्डले बंगलादेशको इफाटलाई तथा एपीएफले […]